एमाले निकट गुन्डा नाइके दिल्लीमा

काठमाडौं । एमाले अध्यक्ष खड्कप्रसाद ओली दिल्लीको आकाश हुँदै बैंकक पुगेर भारतीय गुप्चर संस्थाका अधिकारीहरूसँग भेट्छन् । तर, आफू दिल्ली जाँदैनन् । भारतले वास्ता नगरेपछि ओलीका लागि दिल्लीको बाटो बन्द भएको हो ।
राज्यको ढुकुटी समाप्त पार्न ओली बरु अन्य देशहरूमा जान्छन् । नेपालका अस्पताल र चिकित्सकहरूप्रति ओलीलाई विश्वास छैन ।
यसैबीच, एमाले निकट गुन्डा नाइके परशुराम बस्नेत उपचारका लागि नयाँ दिल्ली पुगेको खुलासा भएको छ । युवा संघ नेपाल प्रदेश नम्बर १ का इञ्चार्ज समेत रहेका बस्नेत नयाँ दिल्ली पुगेको स्रोतले जनाएको छ ।
अध्यक्ष ओलीले भारतीय विदेश मन्त्रालयलाई भनेर बस्नेतको नयाँ दिल्लीमा उपचारको सबै प्रबन्ध गरिदिएको उच्च स्रोतको भनाइ छ ।
Published : Sunday, 2017 September 24, 11:56 am
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग

सरकार ढल्छ भन्ने हल्ला चलेका बेला कांग्रेसको ९ निर्णय सार्वजनिक
श्यामकुमार घिमिरे, प्रमुख सचेतक, कांग्रेस
यसमा तपाइको मत