जागरण नेपालले स्थानीय तह केन्द्रित कार्यक्रम गर्ने

काठमाडौं । राजनीतिमा महिला सहभागिता, महिलाअधिकार, शान्ति सुशासनका लागि क्रियाशील जागरण नेपालको साधारण सभाले आगामी दिनमा स्थानीय तहमा निर्बाचित जनप्रतिनिधिलाई लैगिक समानता, मानबअधिकार र सुशासनको पक्षमा प्रभाबकारी रुपमा अगाडि बढ्न प्रेरित गर्ने नीति अख्तियार गरेको छ ।
निर्णायकतह र सुशासनमा महिला सहभागिता, आर्थिक स्रोत र साधनमा पहुँच जस्ता सबालमा मात्र होइन राजनीतिमा महिला सहभागिताका लागि जागरण नेपालको भूमिका प्रशनीय रहेको छ ।
जागरण नेपालकी अध्यक्ष सम्झना पोख्रेलको अध्यक्षतामा भएको १६औँ साधारण सभामा संस्थापक अध्यक्ष शर्मिला कार्की, बरिष्ठ पत्रकार टंक पन्त, जागरण नेपालकी ब्यबस्थापक मीना बिष्टले जागरण नेपालले गरेका कार्य र त्यसले पारेको प्रभाब एवम् आगामी दिनका भूमिकाकबारे प्रकाश पार्नुभएको थियो ।
जागरण नेपालकी सचिब मीरा ढकालले प्रगति प्रतिबेदन र कोषाध्यक्ष लीला शर्माले पेश गर्नुभएको कोषाध्यक्षको प्रतिबेदनलाई परिमार्जन सहित पारित भएको थियो । सो अबसरमा जागरण नेपालको पुस्तक पनि लोकार्पण गरिएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग

गृहमन्त्रीका एक वर्ष : नीतिगत र कानूनी सुधारमा व्यापकता
शेरबहादुर सिंह
कांग्रेसको केन्द्रीय समितिबाट भएका निर्णयहरू
शेरबहादुर देउवा, सभापति, कांग्रेस
विनोदजी उमेशसँग तपाईको तुलनै हुँदैन, चन्दा लिए वापत तपाईलाई नेता मान्न कोही बाध्य छैन
गुरुराज घिमिरे, नेता, नेपाली कांग्रेस
यसमा तपाइको मत