पाकिस्तानमा नेपाललाई ३ स्वर्ण
![](https://i0.wp.com/www.republicadainik.com/wp-content/uploads/2017/09/4.jpg?resize=540%2C303)
काठमाडौं, २ असोज । पाकिस्तानको कराँचीमा भइरहेको अन्तर्राष्ट्रिय मार्सल आर्ट्स च्याम्पियनसिपमा नेपालले ३ स्वर्ण जितेको छ । नेपालले थप १ रजत पनि जित्यो ।
नेपाललाई दोहोरो पदक दिलाएका निराकारमान प्रधानले पुरुष एकल कातामा स्वर्ण र ५० केजीमा रजत जिते ।
त्यस्तै महिला एकल कातामा समिला थापा र महिला ५५ केजीमा शान्ति तामाङले स्वर्ण हात पारेको टोली प्रमुख रामकुमार थारुले जनाएका छन् ।
Published : Monday, 2017 September 18, 7:58 am
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
![](https://i0.wp.com/www.republicadainik.com/wp-content/uploads/2024/07/Sherbahadur-Deuba-1-1.jpg?resize=200%2C200)
सभापति देउवाले विश्वासको मत दिँदा दिएको अभिव्यक्ति
शेरबहादुर देउवा, सभापति एवं नेता संसदीय दल, नेपाली कांग्रेस![](https://i0.wp.com/www.republicadainik.com/wp-content/uploads/2024/07/Sudarshan-Thapaliya.jpg?resize=200%2C200)
यसमा तपाइको मत