बिहीवार, चैत्र १२, २०८२
Thursday, March 26th, 2026
समाचार

तरुण अध्यक्ष गुरुङद्वारा स्व.गणेशमान सिंहले प्राजातन्त्र प्राप्तिमा निभाएको भूमिकाको स्मरण

काठमाडौं । नेपाल तरुण दलका अध्यक्ष विद्वान गुरुङले लौह पुरुष गणेशमान सिंहको २८औँ स्मृति दिवसका अवसरमा हार्दिक श्रद्धासुमन अर्पण गरेका...

कार्की र मोदीबीच कुराकानी, शान्ति तथा स्थिरता पुनर्स्थापना गर्न भारतको अटल समर्थन

काठमाडौं । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीसँग भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले टेलिफोन कुराकानी गरेका छन् । बिहीबार कार्की र मोदीबीच...

प्रहरीले उच्च मनोवलका साथ काम गर्नुस्, म तपाईहरूको साथमा छु : गृहमन्त्री अर्याल

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले नेपाल प्रहरीलाई उच्च मनोबलका साथ कार्य सम्पादन गर्न निर्देशन दिएका छन् । बिहीबार नेपाल प्रहरीको...

एनआरएनए अध्यक्ष श्रेष्ठको नेतृत्वमा ट्राफिक प्रहरी सिसिटिभी नियन्त्रण कक्ष पुनर्निर्माण हुने, ओली निकटको समूहद्वारा अबरोध

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले आफ्नो अध्यक्ष महेशकुमार श्रेष्ठलाई जोडेर केही सञ्चारमाध्यमले प्रकाशित गरेको समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको...

कांग्रेस एकताबद्ध हुने समय हो, संयमित भएर सम्हालिने हो, आत्तिने होइन : नेता गुरुङ

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य कल्याण गुरुङले अहिलेको अवस्था संयमित भएर सम्हालिने समय रहेको बताएका छन् । बिहीबार नेता...

नेपाल ओलम्पिक कमिटीद्वारा शोक सभाको आयोजना

काठमाडौं । नेपाल ओलम्पिक कमिटीले भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा दिवंगत भएकाहरूप्रति शोक सभाको आयोजना गरी श्रद्धाञ्जलि अर्पण...

अमेरिकाले जापानमा टाइफुन मिसाइल राखेपछि चीन डरायो

लण्डन । अमेरिकाले जापानमा दुई हजार किलो मिटरसम्म मार हान्न सक्ने मिड रेन्जको टाइफुन मिसाइल प्रणाली राखेको छ । अमेरिकाले...

तरुण अध्यक्ष गुरुङद्वारा सभापति देउवासहित सिटौला, सिंह, भण्डारी र खड्काको क्षति भएको निवासको अवलोकन

काठमाडौं । नेपाल तरुण दलका अध्यक्ष विद्वान गुरुङले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवाससहित कांग्रेस नेताहरूको क्षति तथा आगजनी भएका...

गृहमन्त्री अर्यालद्वारा घाइते प्रहरी कर्मचारीहरूसँग अस्पतालमा भेट, स्वास्थ्य लाभको कामना

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले जेनजी आन्दोलनका क्रममा घाइते भइ उपचाररत नेपाल प्रहरीका प्रहरी कर्मचारीहरूसँग भेट गरेर स्वास्थ्य अवस्थाको जानकारी...

जेनजी आन्दोलनमा लुटपाट, डकैती र चोरी भएका सामानहरू खरिद बिक्री नगर्न प्रहरीको अपील

काठमाडौं । जेनजी पुस्ताको आन्दोलनका क्रममा ठूलो परिमाणमा लुटपाट र चोरी भएको घटनाका कारण जिल्ला प्रहरी परिसर, काठमाडौंले बिना बिलबिजकको...

अब्दुल खान समूहद्वारा अध्यक्ष डा.सीके राउतको राजीनामा माग

काठमाडौं । जनमत पार्टीका वरिष्ठ उपाध्यक्ष अब्दुल खान समूहले अध्यक्ष डा.सी.के. राउतको राजीनामा माग गरेको छ । खान नेतृत्वको समूहले...

गृहमन्त्री अर्यालसहितका ३ मन्त्रीद्वारा जेनजीद्वारा जलाएर नष्ट गरिका राष्ट्रिय सम्पत्तिको निरीक्षण

काठमाडौं । अन्तरिम सरकारका तीन मन्त्रीले जेनजी प्रदर्शनका क्रममा जलाइएको संसद् भवन, सर्वोच्च अदालत र मन्त्री निवासको निरीक्षण गरेका छन्...

जेनजी आन्दोलनको तनाबपछि सभामुख पाठकले दिए राजीनामा

काठमाडौं । जेनजीको आन्दोलनका क्रममा राजीनामा घोषणा गरेका बागमती प्रदेश सभाका सभामुख भुवनकुमार पाठकले राजीनामा दिएका छन् । उनले नेपालको...
« Previous PageNext Page »