बुधवार, चैत्र ११, २०८२
Wednesday, March 25th, 2026
समाचार

सुशीला सरकारले ओलीलाई उपत्यका छाड्न नदिएपछि एमालेले काठमाडौंमै महाधिवेशन गर्ने

काठमाडौं । अन्तरिम सरकारले एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी ओलीलाई काठमाडौं उपत्यका छाड्न प्रतिबन्ध लगाएपछि एमालेले महाधिवेशनको स्थान परिवर्तन गरेको...

बालेन भनेको बुख्याँचा हो, २३ र २४ को घटना गराउन ७१ हजार फेक सोसल मिडिया प्रयोग : दुर्गा प्रसाईं

काठमाडौं । राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ‘बालेन’ बुख्याँचा...

कर्मचारीहरूद्वारा नेपाल धितोपत्र बोर्डका अध्यक्षको राजीनामा माग

काठमाडौं । कर्मचारीका विभिन्न संघ/संगठनहरूले नेपाल धितोपत्र बोर्डका अध्यक्षको राजीनामा माग गरेका छन् । शुक्रबार संयुक्त विज्ञप्ति जारी गर्दै बोर्डको...

नारायणगढ–मुग्लिन सडकखण्डन दुईतर्फी सञ्चालन, सतर्कता अपनाउन आग्रह

भरतपुर । वर्षात् भएपछि पहिरोका कारण अवरुद्ध नारायणगढ–सडक दुईतर्फी सञ्चालनमा आएको छ । शुक्रबार बिहान ०८ः४० बजे चितवनको इच्छाकामना गाउँपालिका...

चितवन, तनहुँ, इलामका जनताले हाम्रा तेजस्वी महामन्त्रीहरूको अनुहार मन नपराएकै हुन् : तरुण नेता भुर्तेल

काठमाडौं । नेपाली कांग्रेसमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले नेतृत्व कब्जा गर्न विभिन्न गतिविधि गरिरहेका बेला नेपाल तरुण दलका...

नागार्जुन नगरपालिका क्षेत्रभित्र सीसीटीभी जडान गर्न एआईजी कार्की र नगरप्रमुख अधिकारीबीच सम्झौता

काठमाडौं । काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरी र नागार्जुन नगरपालिकाबीच नागार्जुन नगरपालिकाको क्षेत्रभित्र शहरी सुव्यवस्थापनका लागि सीसीटीभी क्यामेरा जडान, संचालन,...

कांग्रेसको प्राथमिकता चुनाब हो की महाधिवेशन ? पूर्ण दाई, विश्व-गगनजी मिलेर तालिका ल्याउनुस् : लक्ष्मी खतिवडा

काठमाडौं । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य लक्ष्मी खतिवडाले कार्यबाहक सभापति पूर्णबहादुर खड्का र दुई महमन्त्रीलाई नियमित महाधिवेशनका लागि उपयुक्त कार्यतालिका...

मंसिरभित्र नियमित वा विशेष महाधिवेशन हुन सक्दैन, उपयुक्त निर्णय गरौं : सभापति बानियाँ

काठमाडौं । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवम् आमन्त्रित केन्द्रीय सदस्य ईन्द्रबहादुर बानियाँले मंसिरभित्र नियमित वा विशेष दुवै महाधिवेशन सम्भव...

नेपालबाट उत्पादित २८३ मेगावाट बिजुली निर्यात गर्नका लागि दिएको अनुमति भारतद्वारा नवीकरण

काठमाडौं । नेपालका विभिन्न आठ जलविद्युत आयोजनाबाट उत्पादित २८३ मेगावाट बिजुली निर्यात गर्नका लागि दिएको अनुमति भारतले नवीकरण गरेको छ...

नेपालको स्वाभिमान मेरो स्वाभिमान हो, लिपुलेख र लिम्पियाधूरा नेपाललाई फिर्ता गर्नुपर्छ : कांग्रेस नेता शाह

काठमाडौं । नेपाली कांग्रेसका नेता एवम् पूर्वसांसद अभिषेकप्रताप शाहले लिपुलेख र लिम्पियाधूरा नेपाललाई फिर्ता गर्न भारतसँग माग गरेका छन् ।...

बनकसबासामा बस दुर्घटना, पैदल यात्रुको मृत्यु, ५ यात्रु सामान्य घाइते

चन्द्रौटा । कपिलवस्तु जिल्लास्थित पूर्व पश्चिम महेन्द्र राजमार्ग अन्तर्गत शिवराज नगरपालिका वडा नं. १ बनकसबासामा बस दुर्घटना भएको छ ।...

गृहमन्त्री अर्यालसँग अमेरिकन राजदूतद्वारा विदेशी शरणार्थी र एमसीसीबारे चासो

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालसँग नेपालका लागि अमेरिकी राजदूत डिन आर. थम्सनले भेट गरेका छन् । बुधबार सिंहदरबारस्थित गृह मन्त्रालयमा...

कसैलाई महाधिवेशन लम्ब्याउँछन् भन्ने लागेको हो भने कार्यतालिका प्रकाशित गरौं : डा.प्रकाशशरण महत

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले पार्टीभित्र सबै मिलेर जानुको विकल्प नभएको बताएका छन् । बुधबार काठमाडौंमा आयोजित...
« Previous PageNext Page »