सोमवार, पौष २८, २०८२
Monday, January 12th, 2026
समाचार

पूर्वगृहमन्त्री खाणले नक्कली भुटानी शरणार्थी प्रकरणबारे बोले

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य समेत रहेका पूर्वगृहमन्त्री बालकृष्ण खाणले आफूविरुद्ध तथ्यहीन समाचार प्रकाशित भएको भन्दै गम्भीर ध्यानाकर्षण भएको...

शरणार्थी ठगी प्रकरण राज्यविरुद्धको गम्भीर अपराध हो : राजकिशोर यादव

काठमाडौं । जनता समाजवादी पार्टी, नेपाल (जसपा)का नेता तथा प्रतिनिधि सभाका सांसद राजकिशोर यादवले नक्कली भुटानी शरणार्थी ठगी प्रकरण राज्यविरुद्धको...

सिन्धुपाल्चोकका जनताको आशीर्वादले मन्त्री बन्न पाएँ, राष्ट्रिय जिम्मेवारी थपियो : मन्त्री बस्नेत

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री तथा नेपाली कांग्रेसका नेता मोहनबहादुर बस्नेतले सिन्धुपाल्चोकका जनताको आशीर्वाद र साथले गर्दा मन्त्री बन्ने अवसर...

रास्वपाले समर्थन फिर्ता लिँदैमा विश्वासको मत लिनुपर्दैन : रामहरि खतिवडा

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य रामहरि खतिवडाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सरकारलाई दिएको समर्थन फिर्ता हुँदैमा अंकगणितमा कुनै असर...

काठमाडौं आउँदै गरेको ठूलो जहाज पटनामा आकस्मिक अवतरण

काठमाडौं । बंगलादेशको राजधानी ढाकाबाट काठमाडौं आउँदै गरेको विमान बंगलादेशको जहाज भारतको पटनामा आकस्मिक अवतरण भएको छ । शुक्रबार ढाकाबाट...

टिकटकमा काण्ड गर्ने विजय लामा पक्राउ

काठमाडौं । प्रहरीले चितवनका २९ वर्षीय विजय लामा भन्ने डम्बरबहादुर तामाङलाई पक्राउ गरेको छ । सामाजिक सञ्जालको दुरूपयोग गरी चरित्र...

कांग्रेसद्वारा बुद्ध जयन्तीका अवसरमा शुभकामना प्रदान

काठमाडौं । नेपाली कांग्रेसले बुद्ध जयन्ती र उभौली पर्वको अवसरमा शुभकामना दिएको छ । कांग्रेसका सभापति शेरबहादुर देउवाले शुक्रबार विज्ञप्ति...

भारतद्वारा सुशीला ठाकुर फाउण्डेशनलाई ५ करोड प्रदान

काठमाडौं । नेपालका लागि भारतीय राजदूतावासले सुशीला ठाकुर स्मृति स्वास्थ्य फाउण्डेसनलाई नेपाली रुपियाँ ५ करोड दिएको छ । भारत–नेपालविकास सहकार्य...

प्रहरीका लेखापाल नायब निरीक्षक बिष्ट बानेश्वरबाट पक्राउ

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला प्रहरी कार्यालय, जलेश्वर महोत्तरीका लेखापाल प्रहरी नायब निरीक्षक विनोद बिष्टलाई पक्राउ गरेको छ...

कांग्रेसद्वारा कँडेल प्रकरणमा दोषीलाई कारबाही गर्न माग

काठमाडौं । नेपाली कांग्रेसले शंकरप्रसाद कँडेलको आत्महत्या प्रकरणको अनुसन्धान गरेर दोषीलाई कारबाही गर्न माग गरको छ । कांग्रेस केन्द्रीय कार्यालयका...

सभापति देउवाले केन्द्रीय सदस्यमा मनोनयन गरेर डा.रिजाललाई उद्दार गरिदिए

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले डा.मीनेन्द्र रिजाललाई केन्द्रीय सदस्यमा मनोनीत गरेका छन् । शुक्रबार सभापति देउवाले डा.रिजाललाई केन्द्रीय...

स्वास्थ्यमन्त्री बस्नेत ‘बेग’का साथ जाने संकेत गरे, स्वास्थ्य मन्त्रालयमा आशा जगायो

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले प्रयोगमा नआएका स्वास्थ्य उपकरणको रिपोर्ट माग गरेका छन् । शुक्रबार मन्त्रालयमा कर्मचारीहरूलाई निर्देशन...

कांग्रेसका तीन मन्त्रीले शपथ लिए

काठमाडौं । नेपाली कांग्रेसबाट सिफारिस भएका तीन जना मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ लिएका छन् । बिहीबार उनीहरूले शीलनिवासमा राष्ट्रपति...
« Previous PageNext Page »