बुधवार, पौष ३०, २०८२
Wednesday, January 14th, 2026
समाचार

डीएसपी यादवमाथि आक्रमण, बचाउ–बचाउभन्दै भागेका थिए

काठमाडौं । महोत्तरी जिल्लामा धनुषाको प्रदेश प्रहरी गणमा कार्यरत्त नायक उपरीक्षक (डीएसपी) चन्देश्वर यादवमाथि कुटपिट भएको छ । डीएसपी यादवमाथि...

सुन तस्करी काण्डमा गृहमन्त्रीलाई एमालेको चेतावनी

काठमाडौं । एमालेका महासचिव शंकर पोखरेलले १ सय किलो अवैध सुन बरामद प्रकरणमा सत्तारुढ दलले अर्को दललाई आक्षेप लगाउन खोजेको...

सभापति लामिछानेद्वारा सुन तस्करी काण्डमा गृहमन्त्रीको राजीनामा माग्न अस्वीकार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सेटिङबिना त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुन तस्करी हुन नसक्ने बताएका छन् ।...

स्वास्थ्यमन्त्री बस्नेत लण्डनबाट स्वदेश फिर्ता

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेत स्वदेश फिर्ता भएका छन् । नेपाली कांग्रेसका केन्द्रीय सदस्य समेत रहेका मन्त्री बस्नेत...

वीपी स्मृति दिवसमा रचनात्मक कार्यक्रम गर्न तरुणहरूलाई अध्यक्ष गुरुङको निर्देशन

काठमाडौं । नेपाल तरुण दलका अध्यक्ष विद्वान गुरुङले वीपी स्मृति दिवस भव्य रुपमा मनाउन मातहतलाई निर्देशन दिएका छन् । अध्यक्ष...

कांग्रेस लोकतान्त्रिक पार्टी हो भन्ने कुरा फेरि पुष्टि गर्‍यो : प्रतिमा गौतम

काठमाडौं । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य प्रतिमा गौतमले केन्द्रीय कार्यसमितिको बैठक प्रत्यक्ष प्रसारण गरेर कांग्रेस लोकतान्त्रिक पार्टी हो भन्ने प्रमाणित...

सरकारद्वारा सचिवहरूको सरुवा

काठमाडौं । सरकारले ८ जना सचिवहरूको सरुवा गरेको छ । २ जना सचिवलाई पदस्थापन गरिएको छ । बिहीबार बसेको मन्त्रिपरिषद...

एक सय किलो सुन तस्करीबारे दीपक मलहोत्राको के छ भनाइ ?

काठमाडौं । बेलाबेला विवादमा आइरहने व्यवसायी दीपक मलहोत्राले आफूविरुद्ध आएका समाचारको खण्डन गरेका छन् । बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर...

सभापतिको आज्ञा मान्न तयार छौँ, कांग्रेसका दोस्रो तहका केही नेताको सिण्डिकेट मान्दैनौँ : बुढा

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य कर्णबहादुर बुढाले महामन्त्री गगनकुमार थापाको कार्यपत्रमा सुधार गर्नुपर्ने आवश्यक्ता रहेको बताएका छन् । बिहीबार...

कांग्रेसमा तपाई सबै नेताहरूको एक ठाउँमा एकता खोजी रहेका छन् : योगेन्द्र चौधरी

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य योगेन्द्र चौधरीले नकारात्मक कुराको अन्त्य गरेर कांग्रेसका नेताहरूले सकारात्मक कुरा गर्नुपर्ने बताएका छन् ।...

तिलोत्तमाका नगरप्रमुख खाण आफैले काटिदिए भद्रगोल तार

काठमाडौं । रूपन्देही जिल्लाको तिलोत्तमा नगरपालिकाका नगरप्रमुख रामकृष्ण खाणले सडक किनारका विद्युतका पोलहरूमा जथाभावी टाँगिएका विभिन्न सेवाप्रदायक कम्पनीका तारहरू व्यवस्थित...

कांग्रेसको नीति महाधिवेशनको निर्णय गरौँ : सभापति बानियाँ

काठमाडौं । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति ईन्द्रबहादुर बानियाँले नीति महाधिवेशनको माग गरेका छन् । बुधबार सानेपामा बसेको केन्द्रीय कार्यसमिति...

नैनसिंह महरको प्रश्न, ‘जिल्ला सभापतिहरूको भेलामा सभापति देउवालाई किन बोलाइएन ?’

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले सभापतिलाई बाहिर राखे जिल्ला सभापतिहरूको भेला राखिएकोमा विरोध गरेका छन् । बुधबार...
« Previous PageNext Page »