शनिवार, माघ ०३, २०८२
Saturday, January 17th, 2026
समाचार

काभ्रेमा जुवातास खेलिरहेको अवस्थामा ठूलो रकमसहित ११ जना पक्राउ

काठमाडौं । जुवातास खेलिरहेको अवस्थामा प्रहरीले काभ्रेबाट ११ जनालाई पक्राउ गरेको जनाएको छ । बनेपा नगरपालिका–४ त्रिवेणीचोक बस्ने सविन नेपालीले...

भोजपुरमा १९ वर्षीया युवतीलाई करणी

काठमाडौं । जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले भोजपुरबाट एकजनालाई पक्राउ गरेको छ । १९ वर्षीया युवतीलाई जबरजस्ती करणी गरेको अभियोगमा...

डुम्रीका डम्बर साह पक्राउ

काठमाडौं । अनलाइन ठगी गरी रकमान्तर भएका खाताहरूको व्यवस्थापन गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । सप्तरीको राजविराज नगरपालिका–१० डुम्री...

नौबहिनी र प्यूठान बजारमा कार्यक्रम, समुदायमा कांग्रेसलाई बलियो बनाउने प्रतिवद्धता (तस्बिर)

काठमाडौं । नेपाली कांग्रेस प्यूठानले ‘समुदायमा कांग्रेस’ अभियानअन्तर्गत प्यूठान नगरपालिकामा विशेष कार्यकर्ता भेला गरेको छ ।बुधबार प्यूठान कांग्रेसले प्यूठान बजार...

गृह मन्त्रालयद्वारा तीन जना सीडीओहरुको सरुवा

काठमाडौं । गृह मन्त्रालयले सिरहा, नुवाकोट र लम्जुङका सीडीओको सरुवा गरेको छ । मंगलवार मन्त्रालयले सिराहाका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव...

बाँदर नियन्त्रणबारे अध्ययन गर्न पशु चिकित्सक र वनका रेन्जर भारत जाने

काठमाडौं । प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले बाँदरको नियन्त्रणबारे अध्ययन गर्न चिकित्सक र सांसदहरूको टोली भारत पठाउन लागेको...

ठमेलबाट सुन काण्डका नाइकेको होटलमा १३ लाखसहित ११ जना पक्राउ

काठमाडौं । प्रहरीले काठमाडौंको ठमलेमा रहेको होटल भियानाबाट जुवातास खेलिरहेको अवस्थामा ११ जनालाई पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका–२६ ठमेल,...

विष मिसाएर २३ वर्ष अगाडि हत्यामा संलग्न व्यक्ति पक्राउ

काठमाडौं । खानामा विष मिसाएर हत्या अभियोग लागेका फरार प्रतिवादी २३ वर्षपछि पक्राउ परेका छन् । २०५७ माघ ११ गते...

ललितपुरसहित विभिन्न स्थानमा पाँच जना मृत भेटिए

काठमाडौं । काठमाडौंसहित विभिन्न स्थानमा ५ जना मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । ललितपुर महानगरपालिका–१६ मंगलबजार नकबहिलस्थित ग्रिन...

इलाममा पत्नीसँग झगडा, उग्ररुप लिएपछि हत्या

काठमाडौं । आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा इलामबाट प्रहरीले एकजनालाई पक्राउ गरेको छ । आफ्नै श्रीमती ६२ वर्षीया हस्तश्वरी लिम्बुको...

महिलाको हत्यामा संलग्न दीपेन पक्राउ, थप दुई जनालाई पनि नियन्त्रण

काठमाडौं । महिलाको हत्यामा संलग्न रहेको अभियोगमा प्रहरीले संखुवासभाबाट एकजना व्यक्तिलाई पक्राउ गरेको छ । खाँदबारी नगरपालिका–९ तुम्लिङटार मंगलबारे बस्ने...

सीतापाइला वनबाट बन्दुक बरामद

खोटाङ । प्रहरीले खोटाङबाट दुई थान भरूवा बन्दुक बरामद गरेको जनाएको छ । बराहपोखरी गाउँपालिका–४ फाक्टाङस्थित सीतापाइला सामुदायिक वनबाट भरूवा...

हट स्मोक क्याफेको कोठाभित्र किशोरीलाई करणी

काठमाडौं । झापामा किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको...
« Previous PageNext Page »