शुक्रवार, माघ ०२, २०८२
Friday, January 16th, 2026
समाचार

ओलीले प्रचण्डसँग बदला लिन साँवा, ब्याज र हर्जना असुल गर्ने : नेता चौधरी

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का प्रमुख सचेतक मेटमणि चौधरीले आफू वर्तमान सरकार ढाल्न लागिपरेको बताएका छन् । शनिबार काठमाडौंमा...

बेठीक नियतले बनेको यो सरकारको आयु एक महिना : मेटमणि चौधरी

काठमाडौं । सत्तारुढ नेकपा (एकीकृत समाजवादी)का प्रमुख सचेतक मेटमणि चौधरीले एमाले–माओवादी नेतृत्वको सरकारको आयु एक महिना पनि नरहेको बताएका छन्...

सुन तस्कर चिनियाँ नागरिकलाई निजामती कर्मचारीद्वारा नेपाली नागरिकता बिक्री

काठमाडौं । प्रहरीले चिनियाँ नागरिकलाई नेपाली नागरिकता दिएको अभियोगमा बागमती प्रदेशसभा सचिवालयमा अधिकृत छैटौं तहमा कार्यरत रामचन्द्र अर्याललाई पक्राउ गरेको...

बालकोटमा मन्त्रीका जोडीहरूलाई ओलीको सरप्राइज मिष्ठान्न भोज, ज्वालाकुमारी एक्लै परिन्

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी ओलीले मन्त्रीहरूलाई बालकोटमा बोलाएर खुसियाली साटेका छन् । भक्तपुरको बालकोटस्थित निवासमा एमालेबाट मन्त्री बनेकाहरूलाई...

प्रचण्डका कारण गण्डकीमा मध्यावधिको सम्भावना, कांग्रेसका पाण्डेले त्यता जान नदिने

गोरखा । गण्डकी प्रदेशका मुख्यमन्त्री समेत रहेका नेपाली कांग्रेसका नेता सुरेन्द्रराज पाण्डेले कांग्रेससँगको सहकार्य टुटाएर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गोर्खाली...

अपराधमा संलग्न केन्द्रीय सदस्य छुटाउन एमालेको युवा संघद्वारा प्रदर्शन, के गर्छन् गृहमन्त्री लामिछाने ?

चन्द्रपुर । एमालेको भ्रातृ संगठन युवा संघ नेपालले वन मुद्दामा पक्राउ परेका केन्द्रीय सदस्य बिक्रम लामालाई रिहाइको माग गरेर रौतहटमा...

आन्दोलनहरूमा कैयन महिला दिदी बहिनीले आहुती गर्नु भएको छ : सभापति देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा महिला दिदी बहिनीहरूमा हार्दिक शुभकामना प्रकट गरेका छन् ।...

भारतीय राजदूत श्रीवास्तवद्वारा परराष्ट्रमन्त्री श्रेष्ठ र अर्थमन्त्री पुनसँग भेटवार्ता

काठमाडौं । नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री वर्षमान पुनसँग अलग अलग भेटवार्ता गरेका छन्...

लक्ष्मी, सुशीला र सुनिललाई अपराध प्रहरीद्वारा पक्राउ, ताहाचल लगियो

काठमाडौं । युके पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवनले एक व्यक्तिलाई पक्राउ गरेको छ...

झापा २२ र पाल्पामा १६ वर्षीयालाई करण, दुई जना पक्राउ

काठमाडौं । जबरजस्ती करणी गरेको अभियोगमा झापा र पाल्पाबाट प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । झापाकी २२ वर्षीया महिलालाई...

लामिछानेप्रति लक्षित गरेर कांग्रेसका खतिवडाले उठाए गम्भीर प्रश्न, दाहाल र ओलीसँग नैतिक दम छ ?

काठमाडौं । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले गृहमन्त्री रवि लामिछानेप्रति लक्षित गरेर सहकारी पीडितलाई न्याय र सहकारी ठगहरूलाई कारबाही गर्न...

आयाेगले रेशम चौधरीलाई अध्यक्ष मान्न अस्वीकार

काठमाडौं । टीकापुर प्रकरणमा परेर आममाफी पाएका रेशमलाल चौधरीलाई निर्वाचन आयाेगले नागरिक उन्मुक्ति पार्टीको अध्यक्षमा मान्यता दिन अस्वीकार गरेकाे छ...

त्रिशूली बस दुर्घटनाप्रति कांग्रेसद्वारा गहिरो दु:ख व्यक्त, कार्यदल बनाउन माग

काठमाडौं । नेपाली कांग्रेसले सात जनाको ज्यान जाने गरी धादिङमा भएको बस दुर्घटनाप्रति गहिरो दु:ख व्यक्त गरेको छ । बुधबार...
« Previous PageNext Page »