शनिवार, मङ्सिर २०, २०८२
Saturday, December 6th, 2025
समाचार

नेपाल ओलम्पिक कमिटीद्वारा शोक सभाको आयोजना

काठमाडौं । नेपाल ओलम्पिक कमिटीले भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा दिवंगत भएकाहरूप्रति शोक सभाको आयोजना गरी श्रद्धाञ्जलि अर्पण...

अमेरिकाले जापानमा टाइफुन मिसाइल राखेपछि चीन डरायो

लण्डन । अमेरिकाले जापानमा दुई हजार किलो मिटरसम्म मार हान्न सक्ने मिड रेन्जको टाइफुन मिसाइल प्रणाली राखेको छ । अमेरिकाले...

तरुण अध्यक्ष गुरुङद्वारा सभापति देउवासहित सिटौला, सिंह, भण्डारी र खड्काको क्षति भएको निवासको अवलोकन

काठमाडौं । नेपाल तरुण दलका अध्यक्ष विद्वान गुरुङले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवाससहित कांग्रेस नेताहरूको क्षति तथा आगजनी भएका...

गृहमन्त्री अर्यालद्वारा घाइते प्रहरी कर्मचारीहरूसँग अस्पतालमा भेट, स्वास्थ्य लाभको कामना

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले जेनजी आन्दोलनका क्रममा घाइते भइ उपचाररत नेपाल प्रहरीका प्रहरी कर्मचारीहरूसँग भेट गरेर स्वास्थ्य अवस्थाको जानकारी...

जेनजी आन्दोलनमा लुटपाट, डकैती र चोरी भएका सामानहरू खरिद बिक्री नगर्न प्रहरीको अपील

काठमाडौं । जेनजी पुस्ताको आन्दोलनका क्रममा ठूलो परिमाणमा लुटपाट र चोरी भएको घटनाका कारण जिल्ला प्रहरी परिसर, काठमाडौंले बिना बिलबिजकको...

अब्दुल खान समूहद्वारा अध्यक्ष डा.सीके राउतको राजीनामा माग

काठमाडौं । जनमत पार्टीका वरिष्ठ उपाध्यक्ष अब्दुल खान समूहले अध्यक्ष डा.सी.के. राउतको राजीनामा माग गरेको छ । खान नेतृत्वको समूहले...

गृहमन्त्री अर्यालसहितका ३ मन्त्रीद्वारा जेनजीद्वारा जलाएर नष्ट गरिका राष्ट्रिय सम्पत्तिको निरीक्षण

काठमाडौं । अन्तरिम सरकारका तीन मन्त्रीले जेनजी प्रदर्शनका क्रममा जलाइएको संसद् भवन, सर्वोच्च अदालत र मन्त्री निवासको निरीक्षण गरेका छन्...

जेनजी आन्दोलनको तनाबपछि सभामुख पाठकले दिए राजीनामा

काठमाडौं । जेनजीको आन्दोलनका क्रममा राजीनामा घोषणा गरेका बागमती प्रदेश सभाका सभामुख भुवनकुमार पाठकले राजीनामा दिएका छन् । उनले नेपालको...

अमेरिकी राष्ट्रपति ट्रम्पले दिए भारतीय प्रधानमन्त्री मोदीलाई जन्मदिनको शुभकामना

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई फोन गरेर जन्मदिनको शुभकामना दिएका छन् । मोदीको ७५औं जन्मदिनमा...

जेनजीको आन्दोलनबाट डराएर भूमिगत भएका प्रचण्ड सार्वजनिक

काठमाडौं । जेनजी पुस्ताको आन्दोलनका कारण भूमिगत भएका नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सार्वजनिक भएका छन् । मंगलबारदेखि...

अन्तरिम सुशीला सरकारद्वारा सरकारी कर्मचारीहरूको बैठक भत्ता कटौती

काठमाडौं । सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले सरकारी कर्मचारीहरूले पाउँदै आएको बैठक भत्ता कटौती गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री...

गृहमन्त्री अर्यालद्वारा ट्राफिक प्रहरीको भवन निर्माणमा सहयोग गर्ने प्रतिबद्धता

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले ट्राफिक प्रहरीलाई उच्च मनोबलका साथ काममा खटिन निर्देशन दिएका छन् । मंगलबार काठमाडौं उपत्यका ट्राफिक...

जेनजी आन्दोलनमा माओवादी, राप्रपा र रास्वपाको घुसपैठ, कांग्रेस नेता बस्नेतको २ वटा घरमा आगजनी

काठमाडौं । नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री मोहनबहादुर बस्नेतले जेनजी आन्दोलनका क्रममा माओवादी र राप्रपाका कार्यकर्ताले आफ्नो घरमा आगो लगाएको...
« Previous PageNext Page »