शुक्रवार, पौष १८, २०८२
Friday, January 2nd, 2026
समाचार

बागमतीमा कांग्रेसको सरकारले विश्वासको मत पायो

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिं लामाले प्रदेशसभामा विश्वासको मत प्राप्त गरेका छन् । हेटौँडामा मंगलबार बसेको बागमती प्रदेशसभा बैठकमा...

जिल्ला र उच्च अदालतका झण्डै एक सय न्यायाधीहरूको सरुवा

काठमाडौं । न्याय परिषदले ९१ जना न्यायाधीशहरूको सरुवा गरेको छ । मंगलबार बसेको न्याय परिषदको बैठकले जिल्ला र उच्च अदालतका...

दश लाख र युवतीसहित काठमाडौंमा ९ जना जुवाडे पक्राउ, महाराजगञ्जमा राखेर अनुसन्धान

काठमाडौं । प्रहरीले काठमाडौंबाट ओखर (जुवा) खेल्ने र खेलाउने मानिसहरूलाई नियन्त्रणमा लिएको जनाएको छ । सोमबार साँझ साढे ६ बजे...

सांसद गुरुङद्वारा गृहमन्त्री र सिंचाइमन्त्रीसँग भेटवार्ता, मनाङको समस्या लिखित रुपमा बुझाए

काठमाडौं । नेपाली कांग्रेसका नेता एवम् पूर्व राज्यमन्त्री टेकबहादुर गुरुङले गृहमन्त्री रमेश लेखक र उर्जा, जलश्रोत तथा सिंचाइमन्त्री दीपक खड्कासँग...

कांग्रेस सांसद गुरुङको समन्वयमा बेशिसहर-चामे सडक झण्डै १ महिनापछि खुल्यो

चामे । वर्षाका कारण बाढीले क्षति गरेको २ वटा पुलको मर्मत सम्भारपछि मनाङ जिल्ला प्रवेश गर्ने बेशिसहर–चामे सडक सुचारु भएको...

नेपाल एयरलाइन्सका एयरहोस्टेसद्वारा १२ बुँदे माग प्रस्तुत

काठमाडौं । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)मा कार्यरत एयरहोस्टेसले सेवासुविधा नपाएको गुनासो गरेका छन् । सोमबार संस्कृति, पर्यटन तथा नागरिक...

सांसद थापाद्वारा भक्तपुरको पदम हाइस्कुलको जीर्ण भवन बनाउन माग

काठमाडौं । नेपाली कांग्रेसका सांसद दुर्लभ थापा क्षेत्रीले भक्तपुरको पदम विद्यालयको भवन जीर्ण भएको भन्दै भवन निर्माणका लागि नेपाल सरकारसँग...

कांग्रेसकी कुसुम थापा कृषि समितिको सभापति बन्ने पक्का

काठमाडौं । नेपाली कांग्रेसकी सांसद कुसुम थापा मगर संसदको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको सभापतिका लागि उम्मेदवारी दर्ता गराएकी...

परराष्ट्रमन्त्री डा.राणासँग साउदी अरब र पाकिस्तानका राजदूतद्वारा भेट

काठमाडौं । परराष्ट्रमन्त्री डा.आरजु राणासँग नेपालका लागि साउदी अरब र पाकिस्तानका राजदूतहरूले अलग अलग शिष्टाचार भेटवार्ता गरेका छन् । सोमबार...

डा.राणासँग ब्रिटिश गोरखा सत्याग्रह समितिद्वारा भेट

काठमाडौं । परराष्ट्रमन्त्री डा.आरजु राणासँग ब्रिटिश गोरखा सत्याग्रह संयुक्त संघर्ष समिति युके नेपालको प्रतिनिधिमण्डलले भेटवार्ता गरेको छ । सोमबार सिंहदरबारस्थित...

विपिन जोशी हमासको नियन्त्रण मुक्त भई चाँडै घर फर्कनु हुनेछ : परराष्ट्रमन्त्री डा.राणा

काठमाडौं । परराष्ट्रमन्त्री डा.आरजु राणासँग विपिन जोशीका आफन्तले भेट गरेर उद्धारका लागि अनुरोध गरेका छन् । सोमबार सिंहदरबारमा मन्त्री डा.राणासँग...

परराष्ट्रमन्त्री डा.राणासँग जापनको प्रतिनिधि सभाका सदस्य एवं न्यायिक समितिका अध्यक्ष अराटाद्वारा भेट

काठमाडौं । परराष्ट्रमन्त्री डा.आरजु राणासँग जापानको प्रतिनिधि सभाका सदस्य समेत रहेका न्यायिक मामिलासम्बन्धी स्थायी समितिका अध्यक्ष ताकेबे अराटाले भेटवार्ता गरेका...

१ हजार नभएर जनता अन्धकारमा छन्, १ अर्ब ६० करोड वक्यौता नतिर्नेलाई कारबाही हुँदैन : सांसद चौधरी

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का सांसद मेटमणि चौधरीले प्रधानमन्त्री केपी ओलीले विद्युत् महसुल नतिर्ने उद्योगीको पक्ष लिएको भन्दै आपत्ति जनाएका...
« Previous PageNext Page »