शनिवार, चैत्र २८, २०८२
Saturday, April 11th, 2026
समाचार

माघी पर्वले सामाजिक सद्भाव कायम गर्न ठूलो भूमिका खेलेको छ : तरुण अध्यक्ष गुरुङ

काठमाडौं । नेपाल तरुण दलका अध्यक्ष विद्वान गुरुङले मकर संक्रान्ति अर्थात् माघी पर्वका अवसरमा शुभकामना दिएका छन् । मंगलबार अध्यक्ष...

कांग्रेस नेता केसी प्यूठान भूमि आयोगको अध्यक्षमा नियुक्ति, मन्त्री राणाले दिए बधाइ

काठमाडौं । नेपाली कांग्रेसका नेता सुवास केसी भूमि समस्या समाधान आयोग, जिल्ला समिति प्यूठानको अध्यक्षमा नियुक्ति भएका छन् । प्यूठान...

ठूलो संख्यामा सचिवहरूको सरुवा, दुई सहसचिवलाई कामुको जिम्मेवारी

काठमाडौं । मन्त्री र सचिवहरूका बीच विवाद भइ बोलचाल नभएको भन्ने समाचारहरू आइरहेका बेला सरकारले १३ जना सचिवहरूको सरुवा गरेको...

करोडौं भ्रष्टाचार गरेको अभियोगमा सरकारी ईन्जिनियरविरुद्ध अख्तियारद्वारा मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जलश्रोत तथा सिँचाइ विभागका तत्कालीन इन्जिनियर विष्णुकुमार श्रेष्ठविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।...

अन्तर्राष्ट्रिय पत्रकार महासंघ अमेरिका गठन

काठमाडौं । अन्तर्राष्ट्रिय पत्रकार महासंघ अमेरिका स्थापना भएको छ । अमेरिकी कानूनअनुसार हालै अमेरिकामा दर्ता भएकोमहासंघले पत्रकार र पत्रकारिता क्षेत्रका...

प्रहरीका एआईजी र डीआईजीहरूलाई पदस्थापना

काठमाडौं । नेपाल प्रहरीका प्रहरी अतिरिक्त महानिरीक्षक एआइजी र प्रहरी अतिरिक्त नायवमहानिरीक्षक हरूकाे पदस्थापना भएकाे छ । सरकारले एआईजी कुबेर...

मकवानपुर प्रहरीद्वारा ठूलो परिमाणमा लागुऔषध बरामद

हेटौंडा । जिल्ला प्रहरी कार्यालय मकवानपुरले ठूलो परिमाणमा चरेश, अफिम र गाँजासहित तीन जनालाई पक्राउ गरेको छ । शनिबार राति...

नेपाल-भारत संयुक्त मञ्चको बैठक, व्यापार र लगानी सहजीकरणका विषय हस्तान्तरण

काठमाडौं । नेपाल–भारत संयुक्त व्यापार मञ्च (जेबीएफ) को दोस्रो बैठक सम्पन्न भएको छ । बैठक काठमाडौंको चन्द्रागिरीमा बसेको हो ।...

युरोपको माल्टामा गौरीकुमार बरालको मृत्यु

काठमाडौं । युरोपेली मुलुक माल्टामा २५ वर्षीया गौरीकुमारी बरालको सडक दुर्घटनामा मृत्यु भएको छ । महोत्तरी जिल्लाको बर्दिबास नगरपालिका–३ घर...

पारालिम्पिकद्वारा सभापति देउवासँग आफ्नै खेल मैदानको माग

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग राष्ट्रिय पारालिम्पिक कमिटी (एनपीसी) नेपालले पारालिम्पिक खेलाडीका लागि आफ्नै खेल मैदानको माग गरेको...

न्यायपरिषदको सदस्यमा वरिष्ठ अधिवक्ता खड्का सिफारिस

काठमाडौं । नेपाल बार एसोसिएसनले न्यायपरिषदको सदस्यमा वरिष्ठ अधिवक्ता दामोदर खड्काको नाम सिफारिस गरेको छ । शनिबार बसेको बारको कार्यसमिति...

परराष्ट्रमन्त्री डा.राणा राप्रपाको चियापान कार्यक्रममा सहभागी

काठमाडौं । नेपाली कांग्रेसकी नेतृ समेत रहेकी परराष्ट्रमन्त्री डा.आरजु राणा देउवा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को चियापान कार्यक्रममा सहभागी भएकी छिन्...

सबै दलको सहमतिमा चाँडै संविधान संशोधनको विषय अगाडि बढ्छ : सभापति खतिवडा

काठमाडौं । नेपाली कांग्रेसका नेता समेत रहेका राज्यव्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले सबै दलको सहमतिमा चाँडै संविधान संशोधनको...
« Previous PageNext Page »