सोमवार, पौष १४, २०८२
Sunday, December 28th, 2025
मुख्य समाचार

जालझेल गरेपनि पोखरेलको कुर्सी नटिक्ने, कांग्रेससहितका दलले भेटाए सरकार ढल्ने बलियो सुराक

बुटवल । माओवादी केन्द्र, नेपाली कांग्रेससहितका दलहरूले लुम्बिनी प्रदेशमा जबरजस्ती असंवैधानिक तरिकाले मुख्यमन्त्री बनेको भन्दै एमालेका नेता शंकर पोखरेलविरुद्ध कानूनी...

एमालेको भक्त हुँदा यी डीआईजीको दिनदशा बिग्रियो, कांग्रेससहितका दलले राखे हिसाब

बुटवल । अविश्वासको प्रस्ताव छलेर मुख्यमन्त्रीको सपथ लिएका एमाले नेता शंकर पोखरेलप्रति भक्तिभाव र चाकडी देखाएर विपक्षी दलका महिला सांसदहरूमाथि...

चोरबाटोबाट मुख्यमन्त्री बनेका पोखरेलले यसरी गरे बचाउ, उल्टै कांग्रेस–माओवादीलाई आरोप

काठमाडौं । संविधान र लोकतन्त्रलाई धज्जी उडाउँदै चोरबाटोबाट मुख्यमन्त्री बनेका एमालेका नेता एवम् लम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आफ्नो बचाउ...

१९२ घण्टाको जोडघटाउमा ओली, एमालेको विपक्षमा अंक गणित, यस्तो छ तथ्याङ्क

काठमाडौं । लुम्बिनी प्रदेशमा जालझेल गरेर एमालेका नेता शंकर पोखरेलले मुख्यमन्त्री पद कब्जा गरेकै दिन कम्युनिस्ट सरकारका प्रधानमन्त्री खड्गप्रसाद ओलीले...

उपेन्द्र यादवको दाबीले पोखरेलको अवैधानिक मुख्यमन्त्री पद जोखिममा गयो

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले लुम्बिनी प्रदेशमा भएका असंवैधानिक कदमको कडा विरोध तथा भर्त्सना गरेका छन्...

लुम्बिनीमा एमालेले उत्पात काण्ड मच्चाएपछि सुध्रिन देउवाको चेतावनी, ओली–पोखरेललाई तनाब

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले लुम्बिनी प्रदेशमा भएको समग्र घटनाक्रमलाई गम्भीरतापूर्वक लिएको जनाएका छन् । देउवाले आइतबार साँझ...

माओवादी–कांग्रेससहितका दलको कुराले जिल परे शंकर पोखरेल, बालुवाटार–शीतल निवाससम्मै खैलाबैला

बुटवल । माओवादी केन्द्र, नेपाली कांग्रेस, जनता समाजवादी, राष्ट्रिय जनमोर्चासहितका दलका ४२ सांसदहरूले लुम्बिनी प्रदेशका प्रमुखलाई भेटेर एमालेका शंकर पोखरेललाई...

शंकर पोखरेलको खुसी आधा घण्टा पनि टिकेन, यी सांसदहरूले देखाइदिए एमालेलाई तोरीको फूल

बुटवल । लुम्बिनी प्रदेशमा एमाले संसदीय दलका नेता शंकर पोखरेल पुनः मुख्यमन्त्रीमा नियुक्त भएपछि एमालेका एकजना सांसदले राजीनामा दिएर झट्का...

मुख्यमन्त्रीमा नियुक्त पोखरेलको खुसी धेरै टिक्न नपाउने, बहुमतसहित शपथ रोक्न पुगे सांसदहरू

बुटवल । एमालेका नेता शंकर पोखरेलले बल मिच्याइँ गरेर एकल बहुमतको आधारमा सरकार गठन गर्ने तयारी गरिरहेको भन्दै प्रदेशसभाका ४०...

महन्थ र शंकरको पछि लाग्दा पद गुमाएका चार नेतालाई सर्वोच्चले पनि साथ थिएन

काठमाडौं । सर्वोच्च अदालतले सांसद पदबाट पदमुक्त भएका जनता समाजवादी पार्टी (जसपा)का ४ नेताले दिएको रिट फिर्ता गरिदिएको छ ।...

डा.महतद्वारा महामारीमा भ्रष्टाचार गर्ने कम्युनिस्टको भण्डाफोर, पीसीआरमा सिण्डिकेट गरेर लुटपाट

काठमाडौं । नेपाली कांग्रेसका सह–महामन्त्री एवम् कोभिड–१९ अनुगमन समितिका संयोजक डा.प्रकाशशरण महतले कोरोना महामारीका बेला पनि सरकारमा बसेकाहरू भ्रष्टाचारमा लागेको...

ओली–ठाकुर–पोखरेलको भर पर्दा चार नेताको मन्त्री र सांसद पदनै फुत्कियो, टाउको ठोकेर रुवाबासी

काठमाडौं । कम्युनिस्ट नेता शंकर पोखरेलले मुख्यमन्त्री पदबाट राजीनामा दिएपछि जनता समाजवादी पार्टी (जसापा)का चारजना मन्त्रीहरूको बिचल्ली भएको छ ।...

७० करोड काण्डले मन्त्री फुत्काएका गोकुल बास्कोटालाई ओलीले दिए दुई ठूला जिम्मेवारी

काठमाडौं । सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा ७० करोड कमिशनको अडियो टेप सार्वजनिक भएपछि तत्कालीन सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल...
« Previous PageNext Page »