सोमवार, माघ ०५, २०८२
Monday, January 19th, 2026
मुख्य समाचार

ओलीले थापेका ‘ढोक्सा’हरूले नराम्रोसँग हावा खायो, घण्टी कांग्रेसको भरपर्दा बालकोटलाई धोखा

काठमाडौं । माओवादी केन्द्र र नेपाली कांग्रेससहितका दलहरूको गठबन्धनको सरकार गिराउन एमालेले ठूलो कसरत गरिरहेका बेला आर्थिक वर्ष ०८०/८१ को...

बक्र ईदले नेपाली समाजमा धार्मिकसंहिष्णुता र सदभावना बढाएको छ : सभापति देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बकर ईद अर्थात ईद उल अजहाको अबसरमा शुभकामना दिएका छन् । सभापति देउवाले...

चार सय सदस्यीय तरुण दल विस्तार, को–को मनोनीत भए ?

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाल तरूण दल केन्द्रीय तदर्थ कार्यसमिति गठन गरेका छन् । बुधबार सभापति देउवाले...

कि म छैन, कि किराँती छैन भनेर प्रदीपले दिए प्रचण्डलाई १५ करोडको धम्की

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले आफ्ना गतिविधिहरूलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीविरुद्ध तिब्र बनाएका...

‘उकालो’का प्रधान सम्पादकले दिए राजीनामा, किन हातधोएर लागे ठूला व्यापारिक समूहविरुद्ध बुद्ध एयरका मालिक ?

काठमाडौं । बुद्ध एयरबाट पैसा लिने र बाँकी सबै उद्यमी व्यवसायीका विरूद्ध विषवमन गरेर समाचार लेख्ने ‘उकालो’ अनलाईनका प्रधान सम्पादक...

ना.सु. के.सी.ले स्वास्थ्य बीमा बोर्ड हल्लाए, अति भएपछि ३ दिने स्पष्टीकरण

काठमाडौं । स्वास्थ्य बीमा बोर्डले नायब सुब्बा (नासु) प्रकाशमान के.सी.लाई तीन दिनभित्र स्पष्टीकरण पेश गर्न निर्देशन दिएको छ । बोर्डका...

ओली र भण्डारीका पिएहरूको नाम जलहरीमा लेख्न सुझाव, पौडेललाई पक्राउ गर्न खतिवडाको माग

काठमाडौं । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले तत्कालीन प्रधानमन्त्री खड्गप्रसाद ओली र तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीका पिए, पिएसओ र सहयोगीहरूको...

ओलीद्वारा कांग्रेसका दोस्रो तहका नेताहरूसँग निरन्तर वार्ता, अनुशासनमा बस्न देउवाको निर्देशन

काठमाडौं । एमालेका अध्यक्ष खड्गप्रसाद ओली र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली कांग्रेस र माओवादी केन्द्रको गठबन्धन भत्काउन निकै मेहनत गरेका...

बीस रुपियाँ बुझाएपछि कांग्रेसको सदस्यता पाइने, नवीकरण पनि अनलाइनबाट हुने

काठमाडौं । नेपाली कांग्रेसले अनलाइनबाट पार्टीको साधारण सदस्यता लिन सकिने व्यवस्था मिलाएको छ । महामन्त्री गगन थापाको संयोजकत्वमा मंगलबार केन्द्रीय...

गृहमन्त्री श्रेष्ठ हिरो बन्न खोज्दा एआईजी बज्राचार्य फसिन्, तीन घण्टामै ब्याक

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी)को नालायकीपनका कारण तीन जना व्यक्तिले दु:ख पाएका छन् । ललिता निवास जग्गा...

प्रदीपलाई स्पष्टीकरण सोधेपछि प्राधिकरणका कर्मचारी खुसी, आलेको उक्साहटमा जवाफ नदिने धम्की

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीलाई स्पष्टीकरण सोधेपछि प्राधिकरणका कर्मचारीहरूले खुसी मनाएका छन् । मंगलबार बबरमहलस्थित प्राधिकरणको...

एमालेका विष्णु पौडेलको पनि नाम जोडिएको प्रकरणमा पाँच जना पक्राउ

काठमाडौं । बालुवाटारको ललिता निवास जग्गा हिनामिना प्रकरणका नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी)ले ५ जना आरोपी पक्राउ गरेको छ...

पाँच किलोको मुटु भएका मन्त्री किराँती, प्रदीप अधिकारीलाई तोरीको फूल देखाइदिए

काठमाडौं । धेरै उम्लिएर उत्पात मच्चाएका नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीलाई स्पष्टीकरण सोधिएको छ । संस्कृति, पर्यटन तथा...
« Previous PageNext Page »