शनिवार, मङ्सिर २०, २०८२
Saturday, December 6th, 2025
मुख्य समाचार

उराँव समुदायको उत्थानका लागि विशेष कार्यक्रम ल्याउनुपर्छ : सभापति देउवा

भोक्राह । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले उराँव समुदायको उत्थानका लागि सरकारले विशेष कार्यक्रम ल्याउनुपर्ने बताएका छन् । शनिबार सुनसरीको...

सामाजिक सञ्जाल बन्द गर्ने सरकारले कुनै निर्णय गरेको छैन : सभापति देउवा

विराटनगर । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सामाजिक सञ्जाल बन्द गर्ने सरकारले कुनै निर्णय नगरेको बताएका छन् । शनिबार विराटनगर...

एमालेका मन्त्री सवारी गाडीले बालिकालाई ठक्कर दिएर फरार

काठमाडौं । एमालेका नेता समेत रहेका कोशी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर राना चढेको गाडीले ललितपुरमा बालिकालाई ठक्कर दिएर...

वर्तमान सरकारबाट मन्त्रीहरू फिर्ता हुँदैनन्, नयाँ मन्त्री पठाउने कुरा भएको छैन : सभापति देउवा

विराटनगर । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पूर्वराष्ट्रपति र उपराष्ट्रपतिलाई राजनीतिमा आउन संविधानले नरोक्ने बताएका छन् । शनिबार विराटनगर विमानस्थलमा...

सामाजिक सञ्जाल बन्द भएपछि आलोचना बढेका बेला कांग्रेसले बाेलायाे कार्यसम्पादन बैठक

काठमाडौं । नेपाली कांग्रेसका सभापती शेरबहादुर देउवाले पछिल्लो राजनीतिका विषयमा छलफल गर्न केन्द्रीय कार्य सम्पादन समितिको बैठक बाेलाएका छन् ।...

सामाजिक सञ्जाल बन्द गर्ने अनुदारवादी एमालेको चरित्र उदाङ्गियो, दशैँको मुखमा विदेशमा रहेका आफन्तसँगको कनेक्सन भताभुङ्ग

काठमाडौं । कम्युनिस्टहरू जनताको अभिव्यक्ति स्वतन्त्रतामा संकुचित र निरंकुश हुन्छन् । कम्युनिस्टहरूलाई निरंकुशको आरोप लाग्दै आएको छ । सरकारको नेतृत्व...

डा.शशांक र सुजाताबीच भेट, साथमा उर्जामन्त्री

काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शशांक कोइराला र नेतृ सुजाता कोइरालाबीच भेट भएको छ । शुक्रबार काठमाडौंको महाराजगञ्जस्थित डा.शशांक कोइरालाको...

कांग्रेसका खतिवडा संसदीय सुनुवाई समितिको सभापतिमा निर्विरोध

काठमाडौं । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडा संसदीय सुनुवाइ समितिको सभापतिमा निर्विरोध चयन भएका छन् । शुक्रबार सिंहदरबारस्थित संसद सचिवालयमा...

विद्यादेवीको पक्षमा योगेशसहितका ६ नेता बचाउमा उभिए

काठमाडौं । एमालेको सचिवालय बैठकमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता रोक्न नहुने पक्षमा सचिव योगेश भट्टराईसहित ६ नेताले बचाउ गरेका छन्...

दुई श्रीमती बिहे गर्ने रास्वपाका डा.थापामाथि महिला अधिकारकर्मीहरूले उठाए प्रश्न

भैरहवा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले डा.लेखजंग थापालाई रुपन्देही क्षेत्र नं. ३ मा हुन लागेको उपनिर्वाचनमा उम्मेदवार बनाउने निर्णयको महिला...

अमेरिकाले डिपोर्ट गरेका १९ नेपालीहरूलाई विशेष विमानबाट काठमाडौंमा अवतरण

काठमाडौं । अमेरिकाले डिपोर्ट गरिदिएका १९ जना नेपालीहरू काठमाडौं आइपुगेका छन् । अमेरिकाले डिपोर्ट भएका १९ जनालाई बिहीबार बेलुकी ७...

प्रधानमन्त्री ओली र सभापति देउवाको सहमतिमा खतिवडाद्वारा विशेष समितिको सभापतिमा मनोनयन दर्ता

काठमाडौं । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले संसदीय सुनुवाइ विशेष समितिको सभापतिमा मनोनयन दर्ता गरेका छन् । बिहीबार संसद सचिवालय...

सभापति देउवासँग हमासको कब्जामा रहेका विपिन जोशीकी आमा र बहिनीद्वारा भेट

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग विपिन जोशीकी आमा र बहिनीले भेट गरेका छन् । सभापति देउवाको निवास बुढानिलकण्ठमा...
« Previous PageNext Page »