शनिवार, मङ्सिर २०, २०८२
Saturday, December 6th, 2025
मुख्य समाचार

ट्रमा सेन्टरमा घाइते भएकाहरूको उपचार (नामसहित)

काठमाडौं । राष्ट्रिय ट्रमा सेन्टरमा झण्डै ५० जना घाइतेहरूको उपचार भइरहेको छ । जेनजी पुस्ताको प्रदर्शनका क्रममा घाइते भएकाहरूको सेन्टरमा...

जेनजीको प्रदर्शन अराजक बनेपछि स्थितिलाई नियन्त्रणमा लिन गोली चलाउँदा ६ जनाको मृत्यु

काठमाडौं । भ्रष्टाचार र सामाजिक सञ्जाल बन्द गरेको विरोधमा सडकमा उत्रिएको जेनजी प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर ६ जनाको मृत्यु...

जेनजी समूह अराजक र उत्तेजक बनेपछि गोली चल्यो, कर्फ्यू आदेश

काठमाडौं । भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दको विरोधमा उत्रिएको जेनजी पुस्ताको प्रदर्शन उत्तेजक, हिंसात्मक र अराजक बनेपछि सुरक्षा निकायले नयाँ...

सामाजिक सञ्जाल बन्द गर्ने निर्णयको तरुण दलद्वारा विरोध, त्रुटि सच्याउन सरकारसँग आग्रह

काठमाडौं । नेपाल तरुण दलले फेसबुक, मेटा, युट्युब जस्ता सामाजिक सञ्जाल नचल्नाले गर्दा धेरैयुवाहरू डिजिलाइजेसन प्रविधिको उपयोगबाट बन्चित भएको जनाएको...

अराजक र उत्तेजक बने जेनजी प्रदर्शनकारी, संसद भवनभित्र प्रवेश

काठमाडौं । कथित जेनजी पुस्ताको नाममा भइरहेको काठमाडौंको प्रदर्शन अराजक र उत्तेजित बनेको छ । सोमबार भएको प्रदर्शनमा उत्रिएका युवाहरूले...

कथित जेनजी पुस्ताको आन्दोलनमा राजावादी, प्रचण्ड, दुर्गा, रविहरूको साथ

काठमाडौं । कथित जेनजी पुस्ताको नामबाट काठमाडौंमा हुन लागेको प्रदर्शनमा नेकपा (माओवादी केन्द्र), राजावादी, सहकारी ठगी र संगठित अपराधका अभियुक्तहरूले...

कांग्रेसद्वारा मनाङ प्रदेशसभा उपनिर्वाचनकाे टिकट दिने अधिकार सभापति देउवालाई प्रदान

काठमाडौं । नेपाली कांग्रेसले मनाङ जिल्लामा हुन लागेको प्रदेशसभा उपनिर्वाचनकाे उम्मेदवारलाई टिकट दिने अधिकार प्रदान गरेको छ । आइतबार बुढानिलकण्ठस्थित...

सरकारलाई सामाजिक सञ्जाल बन्द गर्ने निर्णयमा कडाइ नगर्न कांग्रेसको सुझाव

काठमाडौं । नेपाली कांग्रेसले कानून नबनाउँदासम्म सामाजिक सञ्जाल बन्द गर्ने निर्णयमा कडाइ गर्न नहुने टिप्पणी गरेको छ । आइतबार काठमाडौंको...

मनाङको उपनिर्वानका लागि दल दर्ता गर्ने कांग्रेसको निर्णय

काठमाडौं । नेपाली कांग्रेसले मनाङ जिल्लामा हुन लागेको प्रदेशसभाको उपनिर्वाचनका लागि निर्वाचन आयोगमा दल दर्ता गर्ने निर्णय गरेको छ ।...

रवि जेलमा रहेका बेला निशा र मुकुलबीच गोप्य भेट

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने सहकारी ठगी र संगठित अपराधको अभियोगमा पुर्पपक्षका लागि जेलमा रहेका सांसद...

अधिनायकवादी र निरंकुश बन्यो ओली सरकार, सामाजिक सञ्जाल बन्दको विरोध गर्ने युथ कांग्रेस पक्राउ

काठमाडौं । सामाजिक सञ्जाल बन्दको विरोधमा उत्रिएका ‘युथ कंग्रेस नेपाल’का पाँच जना युवाहरूलाई प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारले पक्राउ गरेको...

नेपालकै सरकारी अस्पतलमा डा. श्रेष्ठको नेतृत्वमा तेस्रोपटक मिर्गौला प्रत्यरोपणमा अत्यन्तै दुर्लभ उपलब्धि

काठमाडौं । शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुरले एकै व्यक्तिमा तेस्रोपटक सफलतापूर्वक मिर्गौला प्रत्यारोपण गरेको छ । शनिबार भक्तपुरस्थित अस्पतालमा...

बालेनद्वारा राष्ट्रपति पौडेलको भव्य स्वागत, प्रधानमन्त्री ओलीको अनुहार हेरेनन्

काठमाडौं । इन्द्रजात्रा हेर्न आएका राष्ट्रपति रामचन्द्र पौडेललाई काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह ‘बालेन’ले स्वागत गरेका छन् । शनिबार काठमाडौंको...
« Previous PageNext Page »