शुक्रवार, माघ ०२, २०८२
Friday, January 16th, 2026
मुख्य समाचार

सहकारी विभागमा धम्की र कमिशन काण्ड, रजिष्टार र उप-रजिष्टारलाई फाल्न माग

काठमाडौं । सहकारी विभागका रजिष्टार नमराज घिमिरे र उप–रजिष्टार खिमानन्द आचार्यले समस्याबाट गुज्रिरहेका सहकारीहरूलाई झन् तनाब दिइरहेका छन् । कोरोना...

गरिव जनतालाई दु:ख दिएर स्वास्थ्य बीमा डुबाउने भ्रष्ट कार्यकारी निर्देशकस‌ग स्पष्टीकरण माग, यस्ता छन् कर्तुतहरू

काठमाडौं । स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा.दामोदर बसौलाले पदीय जिम्मेवारी बहन नगरेको भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तीन दिनको...

एमालेका नेताकी कान्छी पत्नीले आत्महत्या गरिन्

काठमाडौं । कालीकोट जिल्लामा गीताकुमारी जैसीले आत्महत्या गरेकी छिन् । आइतबार बिहान गीताले आत्महत्या गरेकी हुन् । उनी सोसेक नेपाल नामक संस्थाको...

अख्तियारको विधेयकमाथि समितिमा छलफल, के–के छन् नयाँ व्यवस्था ?

काठमाडौं । राज्यव्यवस्था तथा सुशासन समितिले अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ लाई संशोधन गर्न बनेको विधेयकमाथि दफावार छलफल गरेको...

आयोगको क्षेत्राधिकारबाट एमालेले माओवादीका ठूला नेताहरू ढाल्ने, बाबु-छोराहरू डरले थरथर

काठमाडौं । सुन तस्करी काण्डबारे अनुसन्धान गर्न गठन गर्ने भनिएको आयोगको कार्यादेशलाई लिएर सत्तापक्ष र विपक्षी दलबीच विवाद भएको छ...

कांग्रेसको बैठक सोमबारसम्म स्थगित, संघीयता र सरकारबारे समीक्षा गर्न सुझाव

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठकमा संघीयता, धर्मनिरपेक्षता, खस्किदो अर्थतन्त्र, भ्रातृ संस्था, सरकारको समीक्षा लगायतका विषयमा कुरा उठेको छ...

डोल्पा कांग्रेसका सभापतिको कर्तुत् देउवाद्वारा खारेज, केन्द्रीय समितिमा बुढाले उठाए कुरा

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य कर्णबहादुर बुढाले डोल्पा कांग्रेसका सभापति दीपेन्द्र शाहीले ज्वाइँ पूर्णबहादुर शाहीलाई कार्यबाहक सभापति दिएपछि विरोध...

चीनसँग चुच्चे नक्साबारे प्रचण्डले एकशब्द बोलेनन्

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चीन भ्रमणका बेला नेपालको चुच्चे नक्साका बारेमा कुरा गरेका छैनन् । चिनियाँ राष्ट्रपति सी...

मेडिकल सामग्री खरिदमा हस्तक्षेप गर्न बागमतीका कामु निर्देशकले मेसुहरू बोलाए

काठमाडौं । बागमती प्रदेश सरकारको स्वास्थ्य मन्त्रालय अन्तर्गतको स्वास्थ्य आपूर्ति व्यवस्था केन्द्रका कामु निर्देशक बसन्त अधिकारीले १३ जिल्लाका मेडिकल सुपरिटेन्डेण्ट...

गैरीगाउँमा चार जनाको हत्या गर्ने भण्डारीले मासु मागे, न्यायाधीशलाई धम्की

काठमाडौं । काठमाडौंको गैरीगाउँमा खुकुरी हानेर ४ जनाको हत्या गर्ने २३ वर्षीय सञ्जय भण्डारीले प्रहरीलाई विभिन्न हर्कत र माग गरेर...

माओवादीमा लाभको पद नपाएपछि कृष्णबहादुर महराका साथीले पार्टी छाडेर एमालेमा प्रवेश

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का दुई पूर्व केन्द्रीय सदस्यहरूले पार्टी छाडेर नेकपा (एमाले)मा प्रवेश गरेका छन् । भक्तपुरको बालकोटस्थित एमालेका...

सिंहदरबार प्रवेशमा थप कडाइ, क्युआर कोड लागू हुने

काठमाडौं । सिंहदरबार प्रवेशमा अब क्युआर कोडसहितको पासको व्यवस्था गरिने भएको छ । अनुमति नलिई मन्त्रालयहरूमा प्रवेश गरेर अनावश्यक रुपमा...

खुकुरी लागेर घाइतेसँग मुख्यमन्त्री चौधरीद्वारा भेट, उपचारमा सहयोग गर्ने आश्वासन

घोराही । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले खुकुरी प्रहारबाट घाइते भएका ४५ वर्षीय वीरबहादुर हमाललाई भेट गरेर स्वास्थ्य अवस्थाबारे जानकारी...
« Previous PageNext Page »