मङ्गलवार, पौष २९, २०८२
Tuesday, January 13th, 2026
मुख्य समाचार

बानियाँजीले टिकट पाए जिताउन लाग्नुस् है, हराउने हैन : सभापति देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले काठमाडौं कांग्रेसको सम्मेलने राष्ट्रिय र अन्तर्राष्ट्रिय समुदायले नियालेर हेरिरहेको बताएका छन् । शुक्रबार...

सभापति देउवाद्वारा स्वयंसेवक उप-समिति गठान, तरुण दलका पूर्वअध्यक्ष संयाेजक

काठमाडौं । नेपाल कांग्रेसले आगामी फागुन ७ देखि १० गतेसम्म ललितपुरको गोदावरीमा हुने महासमिति बैठकलाई व्यवस्थित एवं प्रभावकारी बनाउन नेपाली...

गठबन्धनले भन्यो ‘कोशी प्रदेशको महिलातर्फको परिणाम अनपेक्षित’

काठमाडौं । सत्ता पक्षीय गठबन्धनद्वारा गठित राष्ट्रिय सभा निर्वाचन केन्द्रीय समन्वय समिति–२०८० को बैठक बसेर कोशी प्रदेशमा महिलातर्फकी उम्मेदवार पराजित...

प्रधानमन्त्रीद्वारा देउवासहित गठबन्धनका नेता र मुख्यमन्त्रीहरूसँग परामर्श

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले संघीयता कार्यान्वयनलाई सबल बनाउने विषयमा सत्ता गठबन्धन दलका शीर्ष नेता र मुख्यमन्त्रीहरूसँग छलफल गरेका छन्...

सीआईबीले छाडे पनि महरालाई आयोगले छाडेन, लियो बयान

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का नेता कृष्णबहादुर महराले सुनको अवैध पैठारी (तस्करी) नियन्त्रण सम्बन्धी जाँचबुझ आयोगमा बयान दिएका छन् ।...

ओलीसँग मिलेर सरकारी जग्गा प्लटिङ गर्न खोजेका विवादास्पद व्यापारी मल्होत्राको अर्बौं डुब्यो

काठमाडौं । झापाको बिर्तामोडस्थित गिरीबन्धु टि–स्टेटको जग्गामा विवादास्पद व्यापारी दीपक मल्होत्राको अर्बौं रुपियाँ डुबेको छ । बुधबार सर्वोच्च अदालतले गिरीबन्धु...

६१ किलो सुन तस्करी काण्डमा फरार अमलालाई पक्राउ गर्न डिफ्युजन नोटिस जारी

काठमाडौं । नेपाल प्रहरीले ६१ किलो सुन तस्करी प्रकरणमा फरार रहेकी अमला रोकालाई पक्राउ गर्न डिफ्युजन नोटिस जारी गरेको छ...

कांग्रेसको महासमितिका लागि केन्द्रीय कार्यालयमा नाम दर्ता गराउन आदेश, ३ हजार र दुइटा फोटो चाहिने

काठमाडौं । नेपाली कांग्रेसले फागुनको ५ र ६ गते पार्टीको केन्द्रीय कार्यालय ललितपुरस्थित केन्द्रीय कार्यालय महासमिति सदस्यहरू उपस्थित भएर ‘सहभागी...

कांग्रेसका ‘दुश्मन’ सागर ढकालसँग चन्द्र भण्डारी, रञ्जित कर्णहरूको भेला

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई हराउन भनेर नेकपा (एमाले) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को उक्साहटमा डडेल्धुरामा उम्मेदवार बनेका...

विनोदका भाइ र रविप्रति संकेत गर्दै गगनद्वारा नागरिकता कीर्ते, सहकारी ठग र जग्गा हडप्नेलाई कारबाहीकाे माग

काठमाडौं । नेपाली कांग्रेसका सांसद तथा महामन्त्री गगनकुमार थापाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछने, अरबपति विनोद चौधरीका भाइ...

प्रचण्डलाई हटाएर माधवलाई प्रधानमन्त्री बनाउन प्राधिकरणभित्र गोप्य डिजाइन

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सरकार छिटोभन्दा छिटो ढाल्नुपर्ने बताउने गरेका छन्...

कांग्रेसको सूचीमा नभएकाे कार्यक्रम, बढ्ता जान्ने भएर डिला, निमा, भुवनहरू ज्ञापनपत्र बाकेर हिँडे

काठमाडौं । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डिला पन्त संग्रौला, कांग्रेस लुम्बिनी प्रदेशकी सह–महामन्त्री निमा गिरी र उप–सभापति भुवन श्रेष्ठले आफ्नो...

लुम्बिनी प्रदेशका अबैध ट्रायल सेन्टर बन्द गर्ने मन्त्री राणाको निर्णय, लाइसेन्स लिने ठाउँमा ठूलो सुधार

देउखुरी । लुम्बिनी प्रदेशको उद्योग तथा यातायात व्यवस्था मन्त्रालयले मापदण्ड विपरित सञ्चालनमा रहेका सवारी चालक अनुमतिपत्र प्रयोगात्मक परीक्षा प्रशिक्षण केन्द्र...
« Previous PageNext Page »