मङ्गलवार, पौष २९, २०८२
Tuesday, January 13th, 2026
मुख्य समाचार

कांग्रेसको महासमिति बैठकको यसरी हुँदैछ तयारी, वीपी र देउवाको तस्बिर राखिने

काठमाडौं । नेपाली कांग्रेसले फागुन सात गतेदेखि ललितपुरमा शुरु हुन लागेको महासमिति बैठकको तयारी पूरा भएको जनाएको छ । बुधवार...

टेरामक्सलाई गोकुल बास्कोटाले ७० करोड दिएको खुलासा, बयान दिन किन गएनन् ? एनसेलको ठगी धन्दा बन्द हुने

काठमाडौं । ‘टेलिकम्युनिकेशन ट्राफिक मनिटरिङ एण्ड फ्रर्ड कन्ट्रोल सिष्टम’ (टेरामक्स) प्रकरणमा तत्कालीन सञ्चार, सूचना तथा प्रविधिमन्त्री गोकुल बास्कोटालाई अख्तियार दुरुपयोग...

पाल्पामा मुस्ताङ जीप दुर्घटना हुँदा दश जनाको मृत्यु, सबैको सनाखन

तानसेन । पाल्पा जिल्लामा भएको जीप दुर्घटनामा मृत्यु हुने दश जनाको सनाखत भएको छ । मंगलबार साँझ करीव पौने ५...

सात किलो सुन र ६२ लाखसहित सुरजित पक्राउ

पोखरा । प्रहरीले पोखराबाट स्रोत नखुलेको सात किलो सुन र चाँदी तथा ६२ लाख रुपियाँसहित भारतीय व्यापारी ४० वर्षीय सुरजित...

उर्मिला संयाेजक रहेको उप-समितिमा कांग्रेसद्वारा सदस्यहरू मनाेनयन

काठमाडौं । नेपाली कांग्रेसले स्वास्थ समन्वय उपसमितिकाे सदस्यहरूमा मनाेनयन गरेको छ । फागुन ७ देखि १० गतेसम्म ललितपुरको गोदावरीमा हुने...

इन्द्र बानियाँकाे उप-समितिमा प्रदेश सभापतिहरू सदस्यमा मनाेनयन

काठमाडौं । नेपाली कांग्रेसले प्रदेश समन्वय उप-समितिकाे सदस्यहरूमा दशजनालाई चयन गरेकाे छ । आगामी फागुन ७ देखि १० गतेसम्म ललितपुरको...

उप–समितिद्वारा कांग्रेसको महासमिति बैठक हुने स्थानको अवलोकन

काठमाडौं । नेपाली कांग्रेसको ‘स्वयंसेवक परिचालन उप–समितिले महासमिति बैठक हुने स्थान र हलको अवलोकन गरेको छ । कांग्रेसका केन्द्रीय सदस्य...

कांग्रेसद्वारा आवास समन्वय उप–समितिमा सदस्यहरू मनोनयन

काठमाडौं । नेपाली कांग्रेसले आवास समन्वय उप–समितिमा सदस्यहरू मनोनयन गरेको छ । केन्द्रीय सदस्य मदनबहादुर अमात्य संयोजक रहेको उप–समितिमा दश...

सभापति देउवाद्वारा आर्थिक उप–समितिको संयोजक र सदस्यहरू चयन

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ‘आर्थिक उप–समिति’को संयोजकसहित पाँच जना नेताहरूलाई चयन गरेका छन् । कांग्रेसको केन्द्रीय कार्यालयका...

बुद्धको रामग्राम स्तुप क्षेत्र एमाले समर्थक त्रिपाठीले नै बिक्री गरेको खुलासा

काठमाडौं । प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले गौतम बुद्धको अस्तुधातु रहेको रामग्राम स्तुप क्षेत्रको विकास र संरक्षणका लागि निजी क्षेत्रसँग गर्न...

कांग्रेसको भोजन व्यवस्थापन उप–समितिमा सदस्यहरू मनोनयन

काठमाडौं । नेपाली कांग्रेसले भोजन व्यवस्थापन उप–समितिमा सदस्यहरू मनोनयन गरेको छ । सोमबार विज्ञप्ति जारी गरेर कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव...

कांग्रेसद्वारा महासमिति बैठकका लागि जितेन्द्रकाे उपसमितिलाई पूर्णता

काठमाडौं । नेपाली कांग्रेसले आगामी फागुन ७ देखि १० गतेसम्म ललितपुरको गोदावरीमा हुने महासमिति बैठकलाई व्यवस्थित एवं प्रभावकारी बनाउन नेपाली...

एयरपोर्टमा ठूला मान्छेलाई चेकिङ हुँदैन, बोरा छिर्छन्, दु:ख पाउने सानै मान्छे हुन् : कांग्रेस सांसद प्रसाइँ

काठमाडौं । प्रतिनिधिसभाको राज्य व्यस्था तथा सुशासन समितिकी सदस्य सरिता प्रसाइँले अन्तर्राष्ट्रिय विमानस्थलमा निकै ठूलो बेथिति रहेको बताएकी छिन् ।...
« Previous PageNext Page »