मङ्गलवार, पौष २९, २०८२
Tuesday, January 13th, 2026
मुख्य समाचार

सोलुखुम्बु, दोलखा र खोटाङका सभापतिहरू कांग्रेसको महासमिति बैठकमा सहभागी नहुने चेतावनी

काठमाडौं । नेपाली कांग्रेस सोलुखुम्बु, दोलखा र खोटाङका जिल्ला सभापतिहरूले अविलम्ब रुपमा निर्वाचित महासमिति सदस्यहरूलाई महासमितिको बैठकमा सहभागी हुने व्यवस्था...

काठमाडौंमा ईन्स्पेक्टर श्रेष्ठले पेस्तोल पड्काए, अंगरक्षक घाइते, एआईजी थापाद्वारा छानविनकाे आदेश

काठमाडौं । काठमाडौंमा प्रहरी निरीक्षक (ईन्स्पेक्टर) सुरेन्द्र श्रेष्ठले ) गाेली पड्काउँदा आफ्नै अंगरक्षक (पीएसओ) घाइते भएका छन्प्र । महानगरीय प्रहरी...

बनभाेज खानेबेला घाँटीमा मासुकाे चाेक्टा अड्किएर मेयरका पीएकाे मृत्यु भएपछि सार्वजनिक विदा

काठमाडौं । रामेछाप जिल्लाको रामेछाप नगरपालिकाका मेयर लवश्री न्यौपानेका स्वकीय सचिव (पीए) लक्ष्मण श्रेष्ठको मृत्यु भएकाेमा शोक मनाउन सार्वजनिक बिदा...

ईन्द्रेणी फुडल्याण्डमा गगन थापाको गुटको बैठक, शेखर-विश्व-प्रदीपद्वारा बहिष्कार

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आफू निकटका नेताहरूको गुटको बैठक राखेर छलफल गरेका छन् । शनिबार काठमाडौंको नयाँबानेश्वरस्थित...

संयोजक बस्नेतद्वारा स्वयंसेवक परिचालनबारे तरुण, नेविसंघ लगायतसँग छलफल

काठमाडौं । नेपाली कांग्रेसको महासमिति बैठक तयारीका लागि गठित स्वयंसेवक परिचलान उपसमितिको बैठक बसेको छ । ललितपुरको गोदावरीस्थित सनराईज सभाहलमा...

सरस्वतीको मूर्ति बिसर्जन गर्दा रौतहटमा दुई समूहबीच झडप, सीडीओद्वारा कर्फ्यु आदेश

काठमाडौं । रौतहट जिल्लामा प्रमुख जिल्ला अधिकारी (सीडीओ)ले ईशनाथ नगरपालिकामा कर्फ्यु आदेश जारी गरेका छन् । सरस्वतीको मूर्ति बिसर्जनको क्रममा...

कांग्रेससहितका दलका २४ नेता कार्यकर्ताविरुद्धको मुद्दा फिर्ता लिन माग, घटनाको भर्त्सना

काठमाडौं । नेपाली कांग्रेसले सिरहा जिल्लाको मिर्चैयामा भएको धरपकडको घटनाको घोर निन्दा र भर्त्सना गरेको छ । शनिबार कांग्रेस केन्द्रीय...

साेमबार एक बजे सभापति देउवाले महासमिति बैंठकको उद्घाटन गर्ने

काठमाडौं । नेपाली कांग्रेसको महासमिति बैठकको उद्घाटन सभापति शेरबहादुर देउवाले साेमबार ललितपुरमा गर्ने भएका छन् । साेमबार दिउँसो १ बजे...

निकम्मा कुराहरू ल्याएपछि गगन र विश्वले आफ्नै गुटको समर्थन पाएनन्, शेखर–प्रदीपबाटै रिजेक्ट

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले केन्द्रीय कार्यसमितिको बैठकमा निकै चर्को आलोचना खेप्नु परेको छ ।...

सस्तो लोकप्रियताका लागि गृहमन्त्रीले आईजीपीलाई ओभरटेक गरे, हेडक्वाटरभित्र खैलाबैला

काठमाडौं । गृहमन्त्री नारायणकाजी श्रेष्ठले नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) बसन्तबहादुर कुँवरको अधिकार खोस्ने प्रयास गरेका छन् । सरुवा भएर...

जीबी राई र रवि लामिछाने पनि जोडिएका दुई ठूला मानिसहरू पक्राउ

काठमाडौं । सुप्रिम बचत तथा ऋण सहकारी संस्था, बुटवलका अध्यक्ष ओमप्रकाश गुरूङ र भैरहवा शाखाका व्यवस्थापक दुर्गा चापागाईं पाण्डेयलाई प्रहरीले...

म र प्रधानमन्त्रीबीच विवाद विवाद छैन : अर्थमन्त्री डा.महत

काठमाडौं । अर्थमन्त्री डा.प्रकाश शरण महतले प्रधानमन्त्री पुष्पकमल दाहालसँग कुनै विवाद नरहेको बताएका छन् । शुक्रबार सिंहदरबारस्थित अर्थ मन्त्रालयमा आयोजित...

गगन–विश्व धेरै जान्ने हुन खोज्दा विधानले नचिनेको कुरा ल्याए, जीतजङ्ग बस्नेतद्वारा विरोध

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य जीतजङ्ग बस्नेतले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको प्रतिवेदनहरूको आलोचना गरेका छन् । शुक्रबार...
« Previous PageNext Page »