सोमवार, पौष १४, २०८२
Monday, December 29th, 2025
मुख्य समाचार

गिरिबन्धु टि ईस्टेट प्रकणमा नाम मुछिएका बेला ओलीले भने- जिन्दगीमा कहिले पनि भ्रष्टाचार गरिनँ

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले भ्रष्टाचार कसूर गर्नेहरूलाई मुख हेरेर क्षमा नगरिने चेतावनी दिएका छन् । मंगलबार सिंहदरबारमा बसेको राज्यव्यवस्था...

गृहमन्त्री लेखकले पाए २ वटा बस बेपत्ता भएको घटनाको प्रतिवेदन

काठमाडौं । गृहमन्त्री रमेश लेखकलाई चितवनको सिमलताल बस दुर्घटनाको विषयमा अध्ययन गर्न बनेको कार्यदलले प्रतिवेदन पेस गरेको छ । मंगलबार...

रास्वपाका नेताहरुले नौटंकी गर्न थालेपछि रामहरि खतिवडाले गरे व्याङ्ग्य

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसहितका सांसद र नेताहरु सार्वजनिक बसमा चढेर सस्तो लोकप्रियताको हर्कत गरेपछि आलोचना...

हवाई दुर्घटना धेरै हुन थालेपछि प्रदीपलाई निलम्बन गरेर छानविन गर्न ओलीसँग कांग्रेसको प्रस्ताव

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीलाई निलम्बन गरेर हवाइ दुर्घटनाबारे छानविन गर्नुपर्ने माग प्रमुख सत्तारुढ दल नेपाली...

कांग्रेसको बैठकमा महासमितिको दस्तावेज र सरकारबारे छलफल हुने

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा महासमितिबाट पारित दस्तावेज र सरकार सञ्चालन गर्ने विषयमा छलफल हुने भएको छ ।...

बङ्गलादेशको घटनापछि सुरक्षा समितिको बैठक, सिमानामा कडाइ गर्न निर्देशन

काठमाडौं । बङ्गलादेशमा भएको परिस्थितिपछि सरकारले नेपाल–भारत सीमा क्षेत्रको सुरक्षा व्यवस्थालाई कडाइ गराएको छ । सोमबार सिंहदरबारमा बसेको केन्द्रीय सुरक्षा...

सभापति देउवाद्वारा विभागको प्रमुखहरु मनोनयन, कसले कुन विभाग पाए ?

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ३७ वटा विभागहरुको प्रमुखहरु मनोनयन गरेका छन् । सोमबार सभापति देउवाले नेपाली कांग्रेसको...

प्रधानमन्त्री ओली र सभापति देउवासहितका नेताहरूबीच परामर्श

काठमाडौं । प्रधानमन्त्री एवम् एमालेका अध्यक्ष केपी ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित नेताहरूबीच संक्रमणकालीन न्यायसम्बन्धी विधेयकमा भएको सहमतिबारे...

हवाई क्षेत्र सुरक्षित बनाउन प्राधिकरण विभाजन गर्न कांग्रेसको प्रस्ताव, प्रधानमन्त्री सकारात्मक

काठमाडौं । प्रधानमन्त्री केपी ओलीसँग नेपाली कांग्रेसले नागरिक उड्यन प्राधिकरणलाई सेवा प्रदायक र नियामक गरी छुट्टाछुट्टै निकाय बनाउन माग गरेका...

कुलमानले अनियमितता गरेको आरोप लागेका बेला २ सदस्य हटाएर नियुक्त

काठमाडौं । सरकारले पूर्वऊर्जा सचिव देवेन्द्र कार्की र महेन्द्रबहादुर गुरुङलाई नेपाल विद्युत प्राधिकरणको सञ्चालकमा नियुक्त गरेको छ । ऊर्जा जलस्रोत...

परराष्ट्रमन्त्री डा.राणाद्वारा मच्छिन्द्रनाथको रथजात्रा अवलोकन

काठमाडौं । नेपाली कांग्रेसकी नेतृ समेत रहेकी परराष्ट्रमन्त्री डा.आरजु राणाले रातो मच्छिन्द्रनाथको रथजात्रामा सहभागी भएकी छिन् । आइतबार ललितपुरको जाउलाखेलमा...

सभापति देउवाले बोलाए बैठक, के विषयमा हुनेछ छलफल ?

काठमाडौं । मुलुकको पछिल्लो राजनीतिक अवस्थाका विषयमा छलफल गर्न नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्न लागेको छ । सभापति शेरबहादुर...

एमालेका आचार्यद्वारा राज्यलाई आर्थिक भार पारेर घर नजिकै मुख्यमन्त्री कार्यालय र निवास स्थापना

बुटवल । एमालेबाट लुम्बिनी प्रदेशको मुख्यमन्त्री बनेका चेतनारायण आचार्यले बुटवलमा मुख्यमन्त्रीको सम्पर्क कार्यालय र निवासलाई पुनः सञ्चालनमा ल्याएका छन् ।...
« Previous PageNext Page »