आइतवार, पौष १३, २०८२
Sunday, December 28th, 2025
मुख्य समाचार

जन्मदिनको अवसरमा सभापति देउवालाई प्रधानमन्त्री ओलीको शुभकामना

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको जन्मदिनको अवसरमा प्रधानमन्त्री केपी ओलीले शुभकामना दिएका छन् । बिहीबार बालुवाटारमा...

प्रधानमन्त्री ओलीद्वारा दुई शीर्ष नेतासँग भेट, सरकारलाई अफ्ठ्यारो पार्न प्रचण्डको बठ्याइँ

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग छलफल गरेका...

कांग्रेसको भू.पू.सैनिक विभागमा सदस्यहरू मनोनयन

काठमाडौं । नेपाली कांग्रेसको भू.पू. सैनिक विभागमा दश जना सदस्यहरू मनोनयन भएका छन् । बिहीबार कांग्रेसका सभापति शेरबहादुर देउवाले सदस्यहरू...

सभापति देउवाद्वारा सांस्कृतिक विभागमा १० जना सदस्य मनोनयन

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले साहित्य, कला तथा संस्कृति विभागमा सदस्यहरू मनोनयन गरेका छन् ।कांग्रेसको केन्द्रीय सदस्य समेत...

कांग्रेसको क्रियाशील सदस्य नभएका जनसम्पर्क समिति अध्यक्षको महाधिवेशन र महासमिति पद खोसियो

काठमाडौं । नेपाली कांग्रेसले नेपाली जनसम्पर्क समितिहरुलाई परिपत्र गरेर विधानको केही प्रावधान निलम्बन र नियमावली परिमार्जन गर्ने निर्णय भएको जनाएको...

उपसभामुख प्रकरणपछि कांग्रेसले दियो आफ्ना सांसदहरुलाई काठमाडौं नछाड्न आदेश

काठमाडौं । अमेरिकामा मानव तस्करी गरेको अभियोग लागेकी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद समेत रहेकी उपसभामुख ईन्दिरा राना मगरको राजीनामालाई...

कांग्रेसले नेतृत्व गरेका उत्कृष्ट पालिकाहरूलाई सभापति देउवाले सम्मान गर्ने

काठमाडौं । नेपाली कांग्रेसले नेतृत्व गरेका उत्कृष्ट गाउँपालिका र नगरपालिकाहरूलाई सम्मान गर्न लागेको छ । बिहीबार पार्टी कार्यालय वीपीनगर, सानेपामा...

अमेरिकामा मानव तस्करीको अभियोग लागेकी उपसभामुखलाई राजीनामा दिन कांग्रेसको आग्रह

काठमाडौं । नेपाली कांग्रेसले उपसभामुख इन्दिरा राना मगरलाई पदबाट राजीनामा दिन आग्रह गरेको छ । बुधबार बुढानिलकण्ठस्थित सभापति शेरबहादुर देउवाको...

डरले थुरुरु भएका लामिछाने ९ महिनापछि पोखरा झरे, सहकारीपीडितहरूलाई अपराधी भने

पोखरा । सहकारीको रकम अपचलन र ठगी काण्ठमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र सहकारी ठगहरूलाई कारबाहीको...

सभापति देउवाद्वारा पदाधिकारीहरुसँग परामर्श, बुढानिलकण्ठमा बैठक

काठमाडौं । पछिल्लो राजनीतिक अवस्थाका बारेमा छलफल गर्न नेपाली कांग्रेसको पदाधिकारी बैठक बसिरहेको छ । बुधबार काठमाडौंको बुढानिलकण्ठस्थित सभापति शेरबहादुर...

सहकारी ठगी काण्डबाट बचाउन प्रधानमन्त्री ओलीसँग सभापति लामिछानेको आग्रह

काठमाडौं । सहकारीको करोडौं रकम अपचलन र ठगी काण्डमा जेल चलान हुने सम्भावना बढेका बेला राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति...

वीपी कोइराला सानो देशको ठूलो नेता हो, धेरै विषयको ज्ञानी हुनुहुन्थ्यो : सभापति देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वीपी कोइरालाका बारेमा व्यापक अध्ययन र अनुसन्धान हुन जरुरी रहेको बताएका छन् ।...

सभापति देउवाद्वारा पर्यटन विभागको सदस्यहरु मनोनयन

काठमाडौं । नेपाली कांग्रेसका सभपाति शेरबहादुर देउवाले पर्यटन विभागमा सदस्यहरू मनोनयन गरेका छन् । कांग्रेसका केन्द्रीय सदस्य समेत रहेका विभागका...
« Previous PageNext Page »