सोमवार, चैत्र ०२, २०८२
Monday, March 16th, 2026
मुख्य समाचार

कांग्रेसद्वारा भ्रातृ र शुभेच्छुक संस्थाहरूसँग छलफल, तरुणहरू सबै क्षेत्रमा खटिने

काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधि सभा सदस्य निर्वाचनको तयारीका विषयमा आफ्ना भ्रातृ तथा शुभेच्छुक संस्थाहरूसँग छलफल गरेको छ । बिहीबार...

वीरेन्द्रले सम्मान गर्न बोलाएर गगनबाट कांग्रेस प्रवेश गराइएका वडाध्यक्ष पुरानै पार्टी फर्किए

हरिवन । सर्लाही ५ मा नेपाली कांग्रेसका उम्मेदवार गगन थापाले पार्टीमा भित्र्याएका वडाध्यक्ष प्रकाशप्रसाद गुप्ता आफ्नै पार्टीमा फर्किएका छन् ।...

बालेन देश दौडाहामा रहेका बेला रविलाई रुपन्देही अदालतबाट झट्का

बुटवल । रुपन्देही जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसहित प्रतिवादी रहेको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा...

उदण्ड अभिव्यक्ति दिने रास्वपाका उम्मेदवार थापाविरुद्ध निर्वाचन आयोगमा उजुरी

काठमाडौं । उदण्ड अभिव्यक्ति दिएर जनतामा भ्रम फैलाउने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का बाजुरा जिल्लाका प्रतिनिधि सभा सदस्यका उम्मेदवार हेरमराज थापाविरुद्ध...

वरिष्ठ पत्रकार राजेन्द्र बानियाँ भन्छन्– गगन थापालाई नैतिकताका यी प्रश्नहरू सोध्नुस्

काठमाडौं । वरिष्ठ पत्रकार एवम् सञ्चारकर्मी राजेन्द्र बानियाँले नेपाली कांग्रेसका उम्मेदवार गगन थापासँग सर्लाही ४ का मतदाताहरूले नैतिकताको प्रश्न गर्न...

सर्वोच्च अदालत जाने कांग्रेसका नेताहरूको कार्यक्रम स्थगित

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सांसदहरूले सर्वोच्च अदालत जाने कार्यक्रम स्थगित गरेका छन् । बिहीबार कांग्रेसका निवर्तमान सांसदहरू सर्वोच्च अदालत...

कांग्रेसका निवर्तमान सांसदहरू सर्वोच्च अदालत जाँदै, प्रधानन्यायाधीशसँग भेट्ने

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सांसदहरूले प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतसँग भेट गरेर संसद पुनःस्थापनाको रिटलाई पेशीमा चढाउन आग्रह गर्ने भएका...

ओली–बालेन–रवि–प्रचण्ड–देवराजलाई टक्कर दिन उत्रिएका कांग्रेसका हिम्मती महिला नेतृहरू

काठमाडौं । नेपाली कांग्रेसले एमाले अध्यक्ष केपी ओली, पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड), पूर्वसभामुख देवराज घिमिरे, रास्वपाका सभापति रवि लामिछाने र...

कांग्रेसद्वारा निर्वाचन केन्द्रित रहेर संरचनाहरू गठन गरि परिचालित हुन मातहतलाई परिपत्र

काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधिसभा निर्वाचनलाई केन्द्रित रहेर पार्टी मातहतलाई व्यवस्थित रूपले परिचालित गर्नका लागि समितिहरू गठन गर्न परिपत्र गरेको...

रुपन्देही २ मा कांग्रेसका चुन्नुको चुनौती, जोखिममा भेट्रानहरू

बुटवल । रुपन्देही २ मा नेपाली कांग्रेस र एमालेका दुई उम्मेदवारबीच कडा टक्कर पर्ने देखिएको छ । कांग्रेसबाट चुन्नुप्रसाद पौडेल...

कांग्रेसले चुनाव प्रचारलाई मितव्ययी बनाउने, घोषणा पत्र तयार गर्दै

काठमाडौं । नेपाली कांग्रेसले आगामी निर्वाचनका लागि सार्वजनिक गर्ने घोषणापत्रमा भिजन–१० समेटने भएको छ । मंगलबार पार्टी केन्द्रीय कार्यालय, सानेपामा...

संसद विघटनको रिटमा माघ २० पछि संवैधानिक इजलासमा सुनुवाइ हुने

काठमाडौं । प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा सर्वोच्च अदालतले आगामी माघ २० गतेपछि सुनुवाइ अघि बढाउने भएको छ । मंगलबार सर्वोच्चले आउँदो...

संसद पुनःस्थापनाको माग गर्दै युवाहरूद्वारा काठमाडौंमा प्रदर्शन र धर्ना

काठमाडौं । युवाहरूले संसद पुनःस्थापनाको माग गर्दै काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गरेका छन् । मंगलबार युवाहरूको समूहले माइतीघर मण्डलामा विभिन्न...
« Previous PageNext Page »