बिहीवार, पौष १०, २०८२
Thursday, December 25th, 2025
मुख्य समाचार

कांग्रेस र एमाले कार्यदलको बैठक, एमालेले दियो सांसदहरूलाई जिम्मेवारी

काठमाडौं । नेपाली कांग्रेस र नेकपा (एमाले)का नेताहरू सम्मिलित कार्यदलको बैठकमा कानून निर्माण, संसदमा विचाराधीन विधेयक लगायतका विषयमा छलफल भएको...

एमालेभित्र उथलपुथल भइरहेका बेला ओली र भण्डारीबीच भेटवार्ता

काठमाडौं । एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी ओली र पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीबीच भेटघाट भएको छ । बिहीबार काठमाडौंको...

जनताले सबैभन्दा बढी पत्याएर कांग्रेसलाई ठूलो पार्टी बनाए : नेता सिटौला

काठमाडौं । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले सबैभन्दा बढी भरोसा गरेको पार्टी कांग्रेस भएको बताएका छन् । बिहीबार नेपाली कांग्रेस...

राज्य व्यवस्थाबाट अख्तियारलाई अधिकार दिन बनेको विधेयक पारित, टेलिफोन रेकर्ड गर्न पाउने

काठमाडौं । राज्य व्यवस्था तथा सुशासन समितिबाट भ्रष्टाचार निवारण ऐन, २०५९ लाई संशोधन गर्न बनेको विधेयक पारित भएको छ ।...

प्रतिकारमा मान्छेले बाघ मारे कानून लाग्ने अवस्था छ : सभापति देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मध्यवर्ती क्षेत्र र राष्ट्रिय निकुञ्जको आरक्षण क्षेत्रमा जनताहरूले धेरै दुःख पाइरहेको बताएका छन्...

तयारीमा समय अभाव भएपछि तरुण दलको भेला स्थगित

काठमाडौं । नेपाल तरुण दलको पौष २२ र २३ गते ललितपुरमा गर्ने भनिएको तरुण भेला स्थगित भएको छ । तरुण...

कांग्रेसद्वारा ५ समितिका आफ्ना सांसदसँग छलफल, १५ वटा विधेयकमा देउवाको चासो

काठमाडौं । नेपाली कांग्रेसले संसदमा विचाराधीन १५ वटा विधेयकहरूका विषयमा आफ्ना सांसदहरूसँग छलफल गरेको छ । कांग्रेसका सभापति समेत रहेका...

प्रकाशमान, विमलेन्द्र र डा.शशांकबीच चाक्सीबारीमा छलफल

काठमाडौं । नेपाली कांग्रेसका तीन जना नेताहरूको बैठक बसेको छ । बुधबार ठमेलको चाक्सीबारीस्थित कांग्रेसका नेता समेत रहेका उपप्रधान एवम्...

अख्तियारद्वारा ‘ठूला माछा’माथि प्रहार, बस्नेत, उनकी पत्नी र कंडेलविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धन आयोगले काठमाडौंको नागार्जुन नगरपालिकाका नगरप्रमुख मोहनबहादुर बस्नेतमाथि भ्रष्टाचार र सम्पत्ति शुद्धीकरण गरेको अभियोगमा विशेष अदालतमा...

अख्तियारमा बयान दिँदै आएका प्रदीपले लाखौं सरकारी रकमबाट ज्याकेट ओढाइदिए

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा निरन्तर बयान दिँदै आएका नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का महानिर्देशक प्रदीप अधिकारीले केही सञ्चारमाध्यमलाई...

सहकारी ठगका अभियुक्त रवि लामिछानेविरुद्ध काठमाडौंमा पनि मुद्दा दर्ताको तयारी

काठमाडौं । सहकारी ठगका अभियुक्त राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति समेत रहेका पूर्वउपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेविरुद्ध काठमाडौंमा पनि मुद्दा...

फराकिलो उद्देश्यसहित हामी अघि बढ्नुपर्छ, महाधिवेशन र चुनावकै कुरामात्र गर्न हुन्न : गगन थापा

हेटाैंडा । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कांग्रेस नेपालको मूलशक्ति भएको बताएका छन् । मंगलबार मकवानपुरमा आयोजित कार्यक्रममा थापाले भने,...

निर्वाचनको मुखमा महाधिवेशन गर्न उपयुक्त हुँदैन : डा.शशांक कोइराला

भरतपुर । नेपाली कांग्रेसका नेता डा.शशांक कोइरालाले निर्वाचनको मुखमा महाधिवेशन गर्न उपयुक्त नहुने बताएका छन् । मंगलबार भरतपुरमा पत्रकारहरूसँग कुरा...
« Previous PageNext Page »