सरकारविरुद्ध भैरहवामा कांग्रेसको प्रदर्शन हुँदै
काठमाडौं । नेपाली कांग्रेस रुपन्देहीले सरकारविरुद्ध भैरहवामा प्रदर्शन गर्दैछ ।
बिहान ११ बजे रुपन्देही कांग्रेसले भैरहवामा प्रदर्शन गर्न लागेको कांग्रेसको केन्द्रीय जनसम्पर्क समिति समन्वय विभागका सदस्य विमल ढकालले जानकारी दिए ।
बुद्धचोकबाट विरोध र्याली शुरु हुनेछ । विरोध सभालाई केन्द्रीय सदस्य सुरेन्द्र पाण्डे र कांग्रेसका नेता भरत शाहलगायतले सम्बोधन गर्नेछन् ।
Published : Monday, 2020 December 14, 9:56 am
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया