कांग्रेसले सोमबार पूरै देश चारतारे झण्डाले लाल बनाउने
काठमाडौं । नेपाली कांग्रेसले कम्युनिस्ट सरकारको भ्रष्टाचार, बेथिति, अराजकता, मूल्य वृद्धिलगायतको विरोधमा देशभरि प्रदर्शन गर्दैछ ।
सोमबार हुने विरोध प्रदर्शनको तयारी सम्पन्न भएको छ । आइतबार काठमाडौं उपत्यकासहित देशभरिका कांग्रेसका जिल्ला कार्यसमितिहरूले तयारीहरू गरेका हुन् ।
सोमबार कांग्रेसले चारतारे झण्डासहित देशभरि लाल बनाउनेछ । कांग्रेसका नेता कार्यकर्तालाई झण्डासहित उपस्थित हुन निर्देशन दिइएको नेताहरूले बताएका छन् ।


Published : Sunday, 2020 December 13, 11:49 pm
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया