नेविसंघद्वारा देशभरि सिठ्ठी जुलुस प्रदर्शन
काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ)ले सोमबार नेपाली कांग्रेसले देशभरि गर्न लागेको विरोध प्रदर्शनको तयारी स्वरुप सिठ्ठी जुलुसका प्रदर्शन गरेको छ ।
काठमाडौं उपत्यकासहित देशभरिका प्रमुख शहरहरूमा नेविसंघले सिठ्ठी जुलुस प्रदर्शन गरेको हो । नेविसंघले हुम्लामा पनि भव्य प्रदर्शन गरेको छ । हुम्लाका नेविसंघका नेता कार्यकर्ताहरूले सरकारविरुद्ध नारावाजी गरेका छन् ।
केही स्थानमा नेविसंघका कार्यकर्ताहरूले कम्युनिस्ट सरकारका प्रधानमन्त्री खड्गप्रसाद ओलीको पुत्ला नि जलाएका छन् ।
कांग्रेसले सोमबार देशभरि अधिनायकवादी सरकारविरुद्ध प्रदर्शन गर्दैछ । प्रदर्शनमा सहभागी हुन नेता विभिन्न जिल्ला गएका छन् ।











Published : Sunday, 2020 December 13, 11:31 pm
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया