डीआईजी सिंह कोरोनाबाट मुक्त
काठमाडौं । नेपाल प्रहरीका डीआईजी एवम् प्रदेश २ का प्रहरी प्रमुख धिरजप्रताप सिंह कोरोना संक्रमणबाट निको भएका छन् ।
डीआईजी सिंह शनिबार कोरोना संक्रमणबाट निको भएका हुन् । उनको काठमाडौंमा उपचार भएको थियो ।
सिंहको परीक्षणको रिपोर्ट शनिबार नेगेटिभ आएको अस्पतालले जनाएको छ ।
Published : Saturday, 2020 November 21, 9:10 pm
बिचार/ब्लग
मजदुरी गर्ने गरिबहरूले नेपालमै सस्तो सामान प्राप्त गर्ने वातावरण तयार गर्नु पर्छ : कांग्रेस नेता गुरुङ
कल्याण गुरुङ, नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया