कांग्रेस नेता एवम् ललितपुर महानगरका मेयरलाई कोरोना
काठमाडौं । नेपाली कांग्रेसका नेता एवम् ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनलाई कोरोना संक्रमण भएको छ ।
मेयर महर्जनलाई शुक्रबार कोरोना संक्रमण पुष्टि भएको हो । बिहीबार महर्जनले स्वाव दिएका थिए ।
बिहीबार महर्जनले स्वास्थ्यमा समस्या देखिएको थियो । संक्रमण पुष्टि भएपछि उनी सानेपास्थित घरमै होम आइसोलेसनमा बसेका छन् ।
Published : Friday, 2020 September 25, 6:01 pm
बिचार/ब्लग
मजदुरी गर्ने गरिबहरूले नेपालमै सस्तो सामान प्राप्त गर्ने वातावरण तयार गर्नु पर्छ : कांग्रेस नेता गुरुङ
कल्याण गुरुङ, नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया