पाल्पामा दुइटा घर पुरिँदा पाँच जना बेपत्ता, उद्धार कार्य जारी
तानसेन । पाल्पा जिल्लाको बेलौजमा हुमबहादुर गाहा र मनबहादुर गाहाको घर पहिरोले पुरिँदा पाँच जना बेपत्ता भएका छन् ।
बिहीबार बिहान पहिरोले घर पुरिँदा रम्भा गाउँपालिका–२ फोक्सिङकोटको बेलौजाका बस्ने वर्ष ६० का हुमबहादुर गाहा, उनकी श्रीमती वर्ष ५० कि धनीसरा गाहा, छोरी वर्ष १७ कि कृष्णमाया गाहा, ओमबहादुर आलेको छोरी वर्ष १४ कि खुमीसरा आले (मावलिघर आएको) र मनबहादुर गाहाकी छोरी वर्ष ८ कि लक्ष्मी गाहा (नातिनी) समेत पुरिएको पाल्पाका प्रहरी प्रमुख एसपी सन्तोष भट्टराईले जानकारी दिए ।
पुरिएका उनीहरू सबैको खोजतलास र उद्धारको प्रयास भइरहेको छ ।
Published : Thursday, 2020 September 24, 1:10 pm
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया