आइतबारदेखि राहदानी विभाग खुल्यो, नयाँ पासपोर्ट पाइने
काठमाडौं । राहदानी विभागले आइतबारदेखि नयाँ राहदानी (पासपोर्ट) बनाउन शुरु गरेको छ।
विभागका अनुसार आयतबारदेखि कार्यालय समयभित्र राहदानी बनाइनेछ।
कोरोना महामारीका कारण विभागले नयाँ पासपोर्ट दिन बन्द गरेको थियो। विभागले अबदेखि नियमित रुपमा पासपोर्ट दिनेछ।
विभागले स्वास्थ्यसम्बन्धी मापदण्ड अपनाएर सेवा दिनेछ। राहदानीका विषयमा केही जानकारी लिनु परेमा तल दिइएकाे नम्बरमा कार्यालय समयभित्र फाेन गरेर जानकारी लिन सकिनेछ ।

Published : Sunday, 2020 September 20, 12:25 pm
बिचार/ब्लग
मजदुरी गर्ने गरिबहरूले नेपालमै सस्तो सामान प्राप्त गर्ने वातावरण तयार गर्नु पर्छ : कांग्रेस नेता गुरुङ
कल्याण गुरुङ, नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया