नायिका जेलीनाका कामुक तस्वीर
लसएञ्जलस । हलिउड नायिका जेलीना ओजेडाको जन्म अमेरिकामा भएको हो । उनी आफ्नो कामुकताका कारण विश्वभर नै चर्चित पनि छिन् ।
जेलीना हलिउडमा काम गर्नुभन्दा पहिले फेसन डिजाइनर थिइन् । कतिपयले उनलाई हलिउडकी प्रसिद्ध अभिनेत्री किम करदाशियासँग पनि तुलना गर्छन् ।
जेलीनाका सोशल मिडियामा लाखौ फ्लोअर छन् । उनी इन्स्टाग्राममा आफ्ना सुन्दर तस्बिर शेयर गर्ने गर्छिन् । – एजेन्सी

Published : Friday, 2018 January 5, 1:07 pm
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

यसमा तपाइको मत