नायिका जेलीनाका कामुक तस्वीर

लसएञ्जलस । हलिउड नायिका जेलीना ओजेडाको जन्म अमेरिकामा भएको हो । उनी आफ्नो कामुकताका कारण विश्वभर नै चर्चित पनि छिन् ।

जेलीना हलिउडमा काम गर्नुभन्दा पहिले फेसन डिजाइनर थिइन् । कतिपयले उनलाई हलिउडकी प्रसिद्ध अभिनेत्री किम करदाशियासँग पनि तुलना गर्छन् ।

जेलीनाका सोशल मिडियामा लाखौ फ्लोअर छन् । उनी इन्स्टाग्राममा आफ्ना सुन्दर तस्बिर शेयर गर्ने गर्छिन् । – एजेन्सी

Published : Friday, 2018 January 5, 1:07 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया