कम्युनिस्टहरूले गलत आक्षेप लगाएपछि थापाद्वारा खण्डन
काठमाडौं । कम्युनिस्टहरूले नानाथरी प्रचारबाजी गरेपछि पूर्वमन्त्री सुनिलबहादुर थापाले खण्डन गरेका छन् ।
थापाले सोमबार विज्ञप्ति जारी गरेर प्रधानमन्त्री खड्गप्रसाद ओलीविरुद्ध आफूले कुनै पनि रणनीति तथा कार्यनीति तय नगरिएको बताएका छन् ।
कम्युनिस्ट निकटका केही अनलाइनहरूमा ओली सरकार ढाल्न साढे एक महिना अगाडि थापाको निवासमा पूर्वमाओवादी, कांग्रेससहितका नेताहरूको बैठकले सरकार ढाल्ने रणनीति बनाएको भन्दै समाचार छापेका छन् ।
सो समाचारमा कुनै सत्यता नरहेको पूर्वमन्त्री थापाले बताएका छन् ।
Published : Monday, 2020 April 27, 8:02 pm
बिचार/ब्लग
मजदुरी गर्ने गरिबहरूले नेपालमै सस्तो सामान प्राप्त गर्ने वातावरण तयार गर्नु पर्छ : कांग्रेस नेता गुरुङ
कल्याण गुरुङ, नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया