धरानमा १७ मतको अन्तर, निरास भए कम्युनिस्टहरू
धरान । धरान उपमहानगरपालिकामा चार हजार ५ सय मतको मतगणना भएको छ ।
नेपाली कांग्रेसभन्दा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) १७ मतले अगाडि देखिएका छन् ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य मीनबहादुर विश्वकर्माका अनुसार नेकपा बलियो मानिएका तीन वडामा नेकपा र नेपाली कांग्रेसको मतअन्तर जम्मा १७ रहेको छ । विश्वर्माले धरानमा नेपाली कांग्रेसले जित्न बताए ।
अघिल्लो निर्वाचनमा यी तीन वडाहरूमा तत्कालीन एमाले एक हजार मतको अन्तरले अगाडि थियो । यी तीन वटै वडा नेकपाको गढ मानिन्छ ।
धरानमा नेकपाकाे मत साेँचेअनुसार नभएपछि कम्युनिस्टहरू निरास भएका छन् ।
Published : Sunday, 2019 December 1, 6:48 am
बिचार/ब्लग
मजदुरी गर्ने गरिबहरूले नेपालमै सस्तो सामान प्राप्त गर्ने वातावरण तयार गर्नु पर्छ : कांग्रेस नेता गुरुङ
कल्याण गुरुङ, नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया