भक्तपुरमा थुप्रै युवाहरू तरुणमा प्रवेश, अरिँगालहरूका खराब दिन शुरु
भक्तपुर । नेपाली कांग्रेसको पक्षमा देशभरि एकाएक माहोल आइरहेका बेला भक्तपुर कांग्रेसले विभिन्न दल परित्याग गरेका युवाहरूलाई पार्टीमा भित्र्याएको छ ।
नेपाल तरुण दलका अध्यक्ष राजु थापाको संयोजन र विशेष पहलमा सोमबार थुप्रै युवाहरूलाई भक्तपुर कांग्रेसका सभापति दुर्लभ थापाले भित्र्याएका हुन् ।
भक्तपुर १ ‘क’का कांग्रेसका उम्मेदवार कृष्णलाल भँडेललाई जिताउन भक्तपुर तरुण सक्रिय भएको छ ।
चाँगुनारायण नगरपालिका ९ ताथलीका युवाहरू भक्तपुर जिल्ला कांग्रेसका सभापति थापा, तरुण अध्यक्ष थापा, कांग्रेसका युवा नेता रवि राणा, नेविसंघका अध्यक्ष विश्व थापाले टीका लगाएर पार्टी प्रवेश गराएको भक्तपुर तरुण दलले जनाए ।
भक्तपुरको प्रदेश निर्वाचनको नतिजा आफ्नो पक्षमा नेपाली कांग्रेसले विशेष अभियान चलाउँदै आएको छ ।

बिचार/ब्लग
मजदुरी गर्ने गरिबहरूले नेपालमै सस्तो सामान प्राप्त गर्ने वातावरण तयार गर्नु पर्छ : कांग्रेस नेता गुरुङ
कल्याण गुरुङ, नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया