तरुण दलका उपाध्यक्षले दीव्यासँग लगाए भाइटीका
काठमाडौं । नेपाली कांग्रेसका युवा नेता एवम् नेपाल तरुण दलका केन्द्रीय उपाध्यक्ष उत्तम चापागाइँले आफ्नी दिदी दीव्या गुरागाइँको हातबाट भाइटीका लगाएका छन् ।
मंगलबार शुभसाइतभित्र गुरागाइँको हातबाट भाइटीका लगाएका हुन् । उनले दिदी दीव्यालाई पनि टीका लगाइदिएका थिए ।
उपाध्यक्ष चापागाइँले तिहारको उपलक्ष्यमा सबै दाजुभाई तथा दिदीबहिनीहरू शुभकामना समेत दिएका छन् ।
Published : Tuesday, 2019 October 29, 4:53 pm
बिचार/ब्लग
मजदुरी गर्ने गरिबहरूले नेपालमै सस्तो सामान प्राप्त गर्ने वातावरण तयार गर्नु पर्छ : कांग्रेस नेता गुरुङ
कल्याण गुरुङ, नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया