यस्तो रह्यो रामचन्द्र पौडेलको दशैँ
काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफ्नी भाउजुसँग विष्णुमाया पौडेलको हातबाट दशैँको टीका लगाएर दशैँ मनाएका छन् ।
नेता पौडेलले भाउजु ८६ वर्षीया विष्णुमाया पौडेलको हातबाट दशैँको टीका ग्रहण गरेका हुन् ।
दशैँको टीका लगाउन आएका नेपाली कांग्रेसका नेता तथा कार्यकर्ता र शुभेच्छुकहरूलाई टीका लगाइदिएका छन् ।
पौडेलसँग टीका लगाउन कांग्रेसका नेता तथा कार्यकर्ताहरू काठमाडौं, बोहरास्थित निवास पुगेका थिए ।


Published : Friday, 2019 October 11, 11:56 am
बिचार/ब्लग
मजदुरी गर्ने गरिबहरूले नेपालमै सस्तो सामान प्राप्त गर्ने वातावरण तयार गर्नु पर्छ : कांग्रेस नेता गुरुङ
कल्याण गुरुङ, नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया