इलाम र पाँचथर जाँदै पूर्वराजा–रानी

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्व बडामहारानी कोमल राज्यलक्ष्मीदेवी शाह इलाम र पाँचथरको भ्रमणमा जाने भएका छन् ।

उनीहरू यहि चैत १७ गते इलाम र पाँचथरको भ्रमणमा निस्कने निजी सचिवालयले जनाएको छ ।

पूर्वराजा र पूर्वरानी अहिले पूर्वमा छन् । ज्ञानेन्द्र शाहले केही दिनअघि तराईको भ्रमण गरेका थिए ।

Published : Wednesday, 2019 March 27, 12:06 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया