इलाम र पाँचथर जाँदै पूर्वराजा–रानी
काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्व बडामहारानी कोमल राज्यलक्ष्मीदेवी शाह इलाम र पाँचथरको भ्रमणमा जाने भएका छन् ।
उनीहरू यहि चैत १७ गते इलाम र पाँचथरको भ्रमणमा निस्कने निजी सचिवालयले जनाएको छ ।
पूर्वराजा र पूर्वरानी अहिले पूर्वमा छन् । ज्ञानेन्द्र शाहले केही दिनअघि तराईको भ्रमण गरेका थिए ।
Published : Wednesday, 2019 March 27, 12:06 pm
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
मजदुरी गर्ने गरिबहरूले नेपालमै सस्तो सामान प्राप्त गर्ने वातावरण तयार गर्नु पर्छ : कांग्रेस नेता गुरुङ
कल्याण गुरुङ, नेता, नेपाली कांग्रेस

यसमा तपाइको मत