राजधानीमा भारी हिमपात (तस्वीर)

काठमाडौं । बुधबार परेको वर्षात् र मौसममा भएको परिवर्तनले राजधानी उपत्यकाको आसपासको क्षेत्रमा हिमपात भएको छ । ललितपुर, भरतपुर र काठमाडौंको डाँडामा हिमपात भएको हो ।

हिमपात भएपछि राजधानी उपत्यकामा चिसो बढेको छ । राजधानी असापासको क्षेत्रमा हिमपात भएपछि हिउँमा खेल्न जानेहरू बढेका छन् ।

 

Published : Thursday, 2019 February 28, 8:57 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया