राजधानीमा भारी हिमपात (तस्वीर)
काठमाडौं । बुधबार परेको वर्षात् र मौसममा भएको परिवर्तनले राजधानी उपत्यकाको आसपासको क्षेत्रमा हिमपात भएको छ । ललितपुर, भरतपुर र काठमाडौंको डाँडामा हिमपात भएको हो ।
हिमपात भएपछि राजधानी उपत्यकामा चिसो बढेको छ । राजधानी असापासको क्षेत्रमा हिमपात भएपछि हिउँमा खेल्न जानेहरू बढेका छन् ।



Published : Thursday, 2019 February 28, 8:57 am
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
मजदुरी गर्ने गरिबहरूले नेपालमै सस्तो सामान प्राप्त गर्ने वातावरण तयार गर्नु पर्छ : कांग्रेस नेता गुरुङ
कल्याण गुरुङ, नेता, नेपाली कांग्रेस

यसमा तपाइको मत