६४ जना प्रहरी निरीक्षक डिएसपीमा बढुवा (नामसहित)

काठमाडौं । नेपाल प्रहरीको मुख्यालयले जनपद प्रहरीका ६४ प्रहरी निरीक्षकहरू (इन्स्पेक्टर)लाई प्रहरी नायव उपरीक्षक डीएसपीमा बढुवाका लागि सिफारिस गरेको छ ।

शनिबार बसेको प्रहरीको बढुवा समितिको बैठकले खाली रहेको डीएसपीको ६४ पदमा इन्स्पेक्टरको बढुवा गर्ने निर्णय गरेको हो ।

नेपाल प्रहरी प्रधान कार्यालयका अनुसार हरि खतिवडा ९८.२५ अंकसहित एक नम्बरमा रहेका छन् ।

दोस्रो नम्बरमा ९७.२५ अंकसहित मञ्जिल मुकारूङ दोस्रो स्थानमा रहेका छन् ।

९६.८३ अंकसहित जागेश्वर भण्डारी तेस्रो नम्बरमा रहेको सूचीमा उल्लेख छ ।

चिनिमाया तामाङ ३१ औं नम्बरमा रहेर इन्स्पेक्टरबाट डीएसपी बनेकी छिन् ।

arb

Published : Sunday, 2019 February 24, 12:09 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया