प्रहरीका ६६ एसपीहरूको सरुवा र पदस्थापना (नामसहित)

काठमाडौं । नेपाल प्रहरीको हेडक्वाटरले प्रहरीका उपरीक्षक (एसपी)हरूको सरुवा र पदस्थापना गरेको छ ।

बिहीबार साँझ नेपाल प्रहरीका एसपी २६ जना एसपीहरूको पदस्थापना र ४० जना एसपीहरूको सरुवा गरिएको विज्ञप्तिमा उल्लेख छ ।

पदस्थापना हुनेमा सत्तारुढ नेकपाका दोस्रो तहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का पूर्वअंगरक्षक दानबहादुर मल्ल पनि छन् ।

Published : Thursday, 2019 February 21, 9:56 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया