बालुवाटार छाडेर होटेलमा ओलीको बास
काठमाडौं । कम्युनिस्ट सरकारका प्रधानमन्त्री खड्गप्रसाद ओली सम्मेलनमा आएका पाहुनाको स्वागतका लागि तीन दिनदेखि होटल सोल्टीमै बस्दै आएका छन् ।
आलोचकहरूले प्रधानमन्त्री ओली एउटा चर्चको कार्यक्रममा सहभागी हुन निवासै छोडेर बस्नु आपत्तिजनक भएको बताएका छन् ।
यसले बाह्य जगतमा नेपालको बचेखुचेको साख पनि ध्वस्त पारेको छ ।
प्रधानमन्त्रीका वैदेशिक मामिला सल्लाहकार राजन भट्टराईले आउने–जाने समय बचाउन, सवारी आवागमनमा बाधा नपार्न र अधिकतम देशका नेतालाई भेट्न प्रधानमन्त्री सोल्टीमै बसेको बताए ।
Published : Sunday, 2018 December 2, 12:09 pm
1 प्रतिकृया प्राप्त “बालुवाटार छाडेर होटेलमा ओलीको बास”
यसमा तपाइको मत
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
मजदुरी गर्ने गरिबहरूले नेपालमै सस्तो सामान प्राप्त गर्ने वातावरण तयार गर्नु पर्छ : कांग्रेस नेता गुरुङ
कल्याण गुरुङ, नेता, नेपाली कांग्रेस

देशको प्रधानमन्त्रीले अाफ्नो अोदहा ख्याल नराखे पनि देशको त ख्याल् गर्नु पर्छ नि बिबादास्पद ब्यतित्वको लागि यति धेरै महत्त्व राख्ने प्रधानमन्त्रीले अाफुले बिदेशमा भेट्न नपाएको ईतिहास छ त ।।