कोइराला परिवारले यसरी लगायो भाइटीका
काठमाडौं । नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले आफ्ना दाईहरूलाई भाइटीका लगाइदिएकी छिन् ।
काठमाडौंको मण्डिखाटारस्थित निवासमा जम्मा भएका दाईहरूलाई सुजाताले साइतमा भाइटीका लगाइदिएकी हुन् ।
सुजातासँग टीका लगाउन प्रकाश कोइराला, डा.शेखर कोइराला, डा.शशांक कोइरालाहरू बहिनीको घरमा पुगेका थिए ।
भाइटीका लगाएपछि सुजाताले दाईहरूलाई रोटी, मसलाहरू खान दिएकी थिइन् । दाईहरूले पनि आ–आफ्नो गच्छअनुसार सुजातालाई दक्षिणा दिएका थिए ।
नेपाली कांग्रेसका नेताहरूले पनि भाइटीका लगाएका छन् । उनीहरूले आफ्ना दिदीबहिनीहरूसँग परम्पराअनुसार भाइटीका लगाएका हुन् ।


Published : Friday, 2018 November 9, 5:48 pm
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
मजदुरी गर्ने गरिबहरूले नेपालमै सस्तो सामान प्राप्त गर्ने वातावरण तयार गर्नु पर्छ : कांग्रेस नेता गुरुङ
कल्याण गुरुङ, नेता, नेपाली कांग्रेस

यसमा तपाइको मत