कांग्रेसको विवाद मिलाउन महामन्त्री घिमिरेले राजनीतिक संस्कार देखाउँदै खड्का र सिटौलासँग भेटवार्ता
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गुरुराज घिमिरेले नेताद्वय पूर्णबहादुर खड्का र कृष्णप्रसाद सिटौलासँग अलग अलग भेट गरेका छन् ।
मंगलबार काठमाडौंस्थित खड्का र सिटौलाको निवासमा पुगेर घिमिरेले भेट गरेका हुन् । महामन्त्री घिमिरेले देशको समसामयिक विषय र पार्टीको आन्तरिक विषयमा छलफल भएको बताएका छन् ।
भृकुटीमण्डप भेला अर्थात् कथित विशेष महाधिवेशनबाट कांग्रेस हाइज्याक भएपछि पार्टी निकै कमजोर अवस्थामा छ । कांग्रेसलाई मिलाउने विषयमा कुनै पनि विशेष महाधिवेशन पक्षधर नेताहरुले पहल गरेका छैनन् । महामन्त्री घिमिरेले राजनीतिक आचरण देखाउँदै नेताद्व खड्का र सिटौलासँग भेट गरेर पार्टी मिलाउने प्रयास गरेका छन् ।
Published : Tuesday, 2026 June 30, 7:31 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया