डीआईजी सिंह कोरोनाबाट मुक्त

काठमाडौं । नेपाल प्रहरीका डीआईजी एवम् प्रदेश २ का प्रहरी प्रमुख धिरजप्रताप सिंह कोरोना संक्रमणबाट निको भएका छन् ।

डीआईजी सिंह शनिबार कोरोना संक्रमणबाट निको भएका हुन् । उनको काठमाडौंमा उपचार भएको थियो ।

सिंहको परीक्षणको रिपोर्ट शनिबार नेगेटिभ आएको अस्पतालले जनाएको छ ।

Published : Saturday, 2020 November 21, 9:10 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया