सभापति देउवाले यसरी गरे लक्ष्मीपूजा
काठमाडौं । नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले लक्ष्मीपूजा गरेका छन् ।
शनिबार साँझ काठमाडौंको बुढानिलकण्ठस्थित निवासमा देउवाले पत्नी डा.आरजु राणासँग लक्ष्मीपूजा गरेका हुन् ।
देउवाले लक्ष्मीपूजा गर्ने स्थानमा राखिएको लक्ष्मीको पूजा गरेका थिए ।






Published : Saturday, 2020 November 14, 10:01 pm
बिचार/ब्लग
मजदुरी गर्ने गरिबहरूले नेपालमै सस्तो सामान प्राप्त गर्ने वातावरण तयार गर्नु पर्छ : कांग्रेस नेता गुरुङ
कल्याण गुरुङ, नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया