कांग्रेस नेता एवम् ललितपुर महानगरका मेयरलाई कोरोना

काठमाडौं । नेपाली कांग्रेसका नेता एवम् ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनलाई कोरोना संक्रमण भएको छ ।

मेयर महर्जनलाई शुक्रबार कोरोना संक्रमण पुष्टि भएको हो । बिहीबार महर्जनले स्वाव दिएका थिए ।

बिहीबार महर्जनले स्वास्थ्यमा समस्या देखिएको थियो । संक्रमण पुष्टि भएपछि उनी सानेपास्थित घरमै होम आइसोलेसनमा बसेका छन् ।

Published : Friday, 2020 September 25, 6:01 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया